गुलाबी डल्फिन सामाजिक सञ्जालमा भाइरल (भिडीयोसहित)

समुन्द्री दुनिँया आम दुनिँया भन्दा निकै फरक हुने गर्दछ । त्यहाँको तापमान, बोटबिरुवा, जीवजन्तु सबै आम संसारभन्दा फरक हुन्छ । यसैबीच सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोमा यही फरक समुन्द्री दुनिँयामा गुलाबी डल्फिन देखिएको छ । अहिलेसम्म धेरैले कालो वा निलो डल्फिन देख्नु भएको होला । तर सामाजिक सञ्जाल ट्वीटरमा भाइरल बनेको भिडियोमा गुलाबी डल्फिन […]

सम्बन्धित सामग्री

विशाल ह्वेलसँग डल्फिनले गरेको जादुमय डान्सको विश्वभर चर्चा (भिडियो सहित)

अमेरिकाको हवाई इलाकामा , समुन्द्रमुनि रहेका दुई अचम्मका  जीव डल्फिन र ह्वेलको दुर्लभ र जादुमय नृत्य विश्वभर चर्चाको विषय बनेको छ । हवाईका एक फोटोग्राफरले ओआहुमा ड्रोनको सहयोगमा ह्वेल र डल्फिन नाच्दै गरेको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भिडियोमा डल्फिनले ह्वेलसँग खुब रमाइलो गरिरहेको र दुवै समुद्रमा डुबुल्की मारिरहेको देख्न सकिन्छ […]

डल्फिन संरक्षण कार्ययोजना कागजमै सीमित

गत बिहीबार चितवनको नारायणी नदीको भेलैजीमा एउटा डल्फिन देखियो । दुम्किबासदेखि दक्षिणतर्फ सुनसान क्षेत्रमा जलपक्षी गणना गर्ने क्रममा डल्फिन देखिएको थियो । पक्षी गणनामा सहभागी टेक महतोले उक्त डल्फिनको तस्बिर कैद गरे । थारु सामुदायिक लजका प्रबन्धकसमेत रहेका महतोले डल्फिनको तस्बिर कैद गरे । सामाजिक सञ्जालमा राखे । तस्बिर भाइरल भयो ।