नेपालका लागि उदाहरण बन्न सक्छ कोरियाको समृद्धिको पाठ- डा. ली

काठमाडौँ, १ वैशाख । सन् १९६० को दशकतिर हालको दक्षिण कोरिया विश्वका सबैभन्दा गरिब राष्ट्रमध्ये एक थियो । नेपालसँग त्यतिबेला समान आयस्तर भएको दक्षिण कोरियाले साढे पाँच दशकमै यति धेरै आर्थिक विकासको फड्को मार्दै एसिया र विश्वकै ठूलो अर्थतन्त्र हुने राष्ट्र भएको छ । नेपालीको प्रतिव्यक्ति आयभन्दा कोरियाली जनताको आय कैयौँ गुणा बढी छ । […]

सम्बन्धित सामग्री

दक्षिण कोरियाको बेरोजगारी दरमा वृद्धि

विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ। दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ४४ हजार थियो, जुन गत वर्षको सोही महिनाको तुलनामा ८.५ प्रतिशतले बढी हो भने यो बर्षको फेब्रुअरीमा रहेको १४ प्रतिशतको […]

पानीमुनि आणविक ड्रोन आक्रमणको परीक्षण गरेको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले पानीमुनि आणविक ड्रोन आक्रमणको परीक्षण गरेको दाबी गरेको छ । यो अमेरिका र दक्षिण कोरियाको पछिल्लो सैन्य अभ्यास रोक्न उत्तर कोरियाले दिएको पछिल्लो चेतावनी भएको बीबीसी हिन्दीले जनाएको छ । उत्तर कोरियाको आधिकारिक सञ्चारमाध्यमले आणविक तत्त्वले सुसज्जित ड्रोनले शत्रुलाई नष्ट गर्ने बताएको छ । पानीमुनि आणविक ड्रोन परीक्षण गर्दा उत्तर कोरियाली नेता किम जोङसमेत सहभागी भएको तस्बिर पनि सार्वजनिक भएको छ । दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरियाको बढ्दो हतियार दम्भलाई चेतावनी दिँदै महत्त्वाकाङ्क्षी सैन्य अभ्यास गरिरहे...

कोरियाको सडक पूर्वाधार विकासबाट नेपालले के सिक्ने ?

राष्ट्रपति पार्क विषयविज्ञ वा प्राविधिक त थिएनन्, तर पनि उनले सरसर्ती आफैं योजना कोरे। चर्को दबावबीच उनले एक्सप्रेस वे निर्माणका लागि कोरियाको वार्षिक बजेटको २५ प्रतिशत (एक चौथाइ) रकम विनियोजन गरे।

क्लिन्सम्यान दक्षिण कोरियाको प्रशिक्षक नियुक्त

एजेन्सी – जर्मनी र अमेरिकाका पूर्व प्रशिक्षक योर्गेन क्लिन्सम्यान दक्षिण कोरियाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । जर्मनीसँग सन् १९९० मा विश्वकप जितेका ५८ वर्षीय क्लिन्सम्यानले साढे तीन वर्षको सम्झौता गरेका छन् । यो सम्झौतासँगै क्लिन्सम्यानले क्यानडा, मेक्सिको र अमेरिकामा सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपसम्म दक्षिण कोरियाको प्रशिक्षण सम्हाल्नेछन् । दक्षिण कोरियाबाट उनका […]

अमेरिका र दक्षिण काेरियालाई उत्तर कोरियाको चेतावनी

काठमाडौं । उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासलाई दिगो, दृढ र अपरिहार्य सैन्य उपायका साथ जवाफ दिने चेतावनी दिएको छ । गत साता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण र चारवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाको वायुसेनाले संयुक्त रूपमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेपछि उत्तर कोरियाको यस्तो चेतावनी आएको […]

दक्षिण कोरियाको सिओलमा ग्लोबल बैंकको अन्तक्र्रिया

नेपालमा लगानीका लागि आग्रह गर्दै ग्लोबल आइएमई बैंकद्वारा दक्षिण कोरियाको सिओलमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ।...

उत्तर कोरियाको फेरि अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको दाबी

उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको हो । दक्षिण कोरियाको भनाई पुष्टि भएमा सोमबारको परीक्षण पछिल्लो एक महिनामा उत्तर कोरियाको चौथो हतियार परीक्षण हुनेछ ।‘सीउलको जोइन्ट चिफ अफ स्टाफले भनेको छ, ‘उत्तरले परीक्षण गरेको आणविक हतियार जापानाके पूर्वी सागरमा खसेको छ,।’ उत्तरले फेरि आणविक हतियार परीक्षण गरेको जापानको समुद्री सेनाले पनि पुष्टि गरेको

उत्तरले सोमबार अर्को आणविक परीक्षण गरेको दक्षिण कोरियाको दाबी

काठमाडौँ – उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको हो । दक्षिण कोरियाको भनाई पुष्टि भएमा सोमबारको परीक्षण पछिल्लो एक महिनामा उत्तर कोरियाको चौथो हतियार परीक्षण हुनेछ । सीउलको जोइन्ट चिफ अफ स्टाफले भनेको छ, ‘उत्तरले परीक्षण […]

उत्तर कोरियाको भन्दा नेपालको पासपोर्ट ‘खराब’ सूचीमा

काठमाडौं, २८ पौष । उत्तर कोरिया यस्तो कम्युनिस्ट राष्ट्र हो जहाँ भोकमरी र क्रुरता चर्चामा आइरहन्छ । उत्तर कोरियामा प्रवेश सजिलो छैन । उसका नागरिकलाई त्यहाँबाट निस्कन पनि सहज छैन । उत्तर कोरियाको पासपोर्ट विश्वको खराबमध्येको सूचीमा पर्छ । तर, उत्तर कोरियाको भन्दा नेपालको पासपोर्ट खराब सूचीमा पर्छ भन्दा आश्चर्य लाग्ला । तर, सत्य यही […]