दक्षिण कोरियाको भाषा, लुगाफाटा र संगीतको प्रभावमा नपर्न युवाहरुलाई उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले आफ्नो देशका युवाहरुलाई बोलचालीमा दक्षिण कोरियाको अनौपचारिक भाषा (स्ल्याङ्ग) प्रयोग नगर्न सुझाव दिएको छ । बोलीचालीको क्रममा आफ्नो देशकै औपचारिक भाषाको प्रयोग गर्न उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अपील गरेको हो । अभद्र र असभ्य भाषाको प्रभाव दक्षिण कोरियाबाट युवाहरुमा परेको भन्दै त्यस उत्तर कोरियाले यस्तो अपील गरेको हो । सरकारी पत्रिकामा प्रकाशित भएको […]