उत्तर कोरियाको भन्दा नेपालको पासपोर्ट ‘खराब’ सूचीमा

काठमाडौं, २८ पौष । उत्तर कोरिया यस्तो कम्युनिस्ट राष्ट्र हो जहाँ भोकमरी र क्रुरता चर्चामा आइरहन्छ । उत्तर कोरियामा प्रवेश सजिलो छैन । उसका नागरिकलाई त्यहाँबाट निस्कन पनि सहज छैन । उत्तर कोरियाको पासपोर्ट विश्वको खराबमध्येको सूचीमा पर्छ । तर, उत्तर कोरियाको भन्दा नेपालको पासपोर्ट खराब सूचीमा पर्छ भन्दा आश्चर्य लाग्ला । तर, सत्य यही […]