दक्षिण कोरियाको सिओलमा ग्लोबल बैंकको अन्तक्र्रिया

नेपालमा लगानीका लागि आग्रह गर्दै ग्लोबल आइएमई बैंकद्वारा दक्षिण कोरियाको सिओलमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ।...

सम्बन्धित सामग्री

एलन मस्कको सहयोगमा दक्षिण कोरियाले उत्तर कोरियाको निगरानी गर्ने (भिडियो)

आफ्नो जासुसी भूउपग्रहले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको तस्वीर नै खिचिसकेको उत्तर कोरियाको दाबी छ । यस उपग्रहले अमेरिका र दक्षिण कोरिया साथै जापानको जासुसी गर्नेछ ।

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा, उरुग्वे बाहिरियो

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई हराएको दक्षिण कोरिया समूह ‘एच’को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। एक खेल बाँकी छँदै अर्को चरणमा पुगेको पोर्चुगल समूह विजेता बनेको छ। पोर्चुगलमाथि दक्षिण कोरियाको २-१ को जित अर्को चरणमा पुग्न पर्याप्त भयो। खेलको पाँचौँ मिनेटमै रिकार्दो होर्ताको गोलमार्फत पोर्चुगलले…

दक्षिण कोरिया र अमेरिकी सेनाद्वारा संयुक्त रुपमा समुद्रमा क्षेप्यास्त्र प्रहार

काठमाडौं । उत्तर कोरियाको खतरनाक क्षेप्यास्त्र प्रहारको विरुद्धमा दक्षिण कोरिया र अमेरिकी सेनाले संयुक्त रुपमा समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्त्र प्रक्षेपण गरेको जवाफमा दक्षिण कोरिया र अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेको हो । क्षेप्यास्त्रहरू सी अफ जापानको रूपमा चिनिने कोरियाली प्रायद्वीप र जापानबीचको पूर्वीसागरमा प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले […]

प्योङयाङको जवाफमा दक्षिण कोरिया र अमेरिकी सेनाले गर्यो क्षेप्यास्त्र प्रहार

काठमाडौं : उत्तर कोरियाको ‘खतरनाक एवं लापरवाह’ परीक्षणको विरोधमा दक्षिण कोरिया र अमेरिकी सेनाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्त्र प्रक्षेपण गरेको जवाफमा दक्षिण कोरिया र अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेको सोलले बताएको बीबीसीले उल्लेख गरेको छ। क्षेप्यास्त्रहरू सी अफ जापानको रूपमा चिनिने कोरियाली प्राय द्वीप र जापानबीचको पूर्वी सागरमा प्रहार गरिएको थियो।प्योङयाङले सन् २०१७ यता पहिलोपटक जापानको आकाश हुँदै प्रशान्त महासा

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । उत्तर कोरियाको सम्भावित हतियार परीक्षणलाई टकराब दिन दुई देशले वार्षिक संयुक्त अभ्यास थालनी गरेका हुन् ।उल्ची फ्रिडम शिल्ड नाम दिइएको यो अभ्यास अक्टोबरको अन्त्यसम्म चल्नेछ । गत मेमा कार्यभार सम्हालेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले संयुक्त अभ्यासलाई ‘सामान्य’ बनाउने र उत्तर विरुद्ध प्रतिरोध बढाउने वाचा गरिरहेका बेला पछिल्लो अभ्यास सुरु भएको हो ।पछिल्ला वर्षहरूमा कोभिड–१९ क

दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट

काठमाडौं –  दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट भएको छ। विश्वकप छनोट अन्तर्गत भएको खेलमा मंगलबार सिरियालाई २-० गोलले पराजित गर्दै दक्षिण कोरिया फिफा विश्वकपमा छनोट भएको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दक्षिण कोरियाको जितका लागि किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे। खेलको ५३ औं मिनेटमा किमले गोल […]

उत्तर कोरियाको आणविक परीक्षणप्रति दक्षिण कोरिया, जापान र अमेरिकाद्वारा निन्दा

प्योङयाङ – उत्तर कोरियाको आणविक परीक्षणप्रति छिमकी मुलुकहरुले आपत्ति जनाएका छन् । उत्तर कोरियाले बुधबार जापानको समुद्री तटनजिकै व्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । परीक्षणको दक्षिण कोरिया, जापान र अमेरिकाले निन्दा गरेका छन् । ‘उत्तर कोरियाको आणविक परीक्षणको दक्षिण कोरियाले निन्दा गर्छ,’ दक्षिण कोरियाले जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले एक विज्ञप्तिमा भनेको छ । […]

श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी

काठमाडौँ। सरकारले कोरोना महामारीका कारण दक्षिण कोरिया जान नपाएका श्रमिकलाई पठाउने तयारी गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखा र कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) तोकेको मापदण्डअनुसार नै श्रमिक पठाउने गरी तयारी भएको हो । मापदण्डअनुसार नेपालबाट जाने श्रमिकको कोभिड बीमा हुनुपर्ने, सीधा हवाई उडान हुनुपर्ने र १४ दिन होटल क्वारेन्टाइनको खर्च श्रमिक […]

दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति

सियोल / दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियाली द्वीपमा रहेका अमेरिकी सेनाका लागि हुने खर्चमा दक्षिण कोरियाको योगदानका विषयमा सहमति भएको छ । यी दुबै मुलुकबीच संयुक्त सैन्य अभ्यासको तयारी हुनैलाग्दा यस्तो सहमति भएको हो । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा तैनाथ हुने अमेरिकी सेनाको व्यवस्थापनका लागि थप रकम व्यवस्था गर्न दबाब दिनु... The post दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति appeared first on Purbeli News.

जापानसँग वार्ताका लागि तयार छौंः दक्षिण कोरिया

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताएका छन् । राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताउनुभएको समाचारमा उल्लेख गरिएको छ । ‘हाम्रो सरकार जापानसँग कुनै पनि बेला वार्ताको टेबलमा बस्न तयार रहेको छ, मलाई लाग्छ सबै किसिमका असमझदारीहरू यो वार्ताबाट हट्न सक्नेछ’ दक्षिण कोरियाका राष्ट्रपति मुनले भने ।  दक्षिण कोरियाको १०२ औँ स्वतन्त्रता दिवसका अवसरमा