उत्तरले सोमबार अर्को आणविक परीक्षण गरेको दक्षिण कोरियाको दाबी

काठमाडौँ – उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको हो । दक्षिण कोरियाको भनाई पुष्टि भएमा सोमबारको परीक्षण पछिल्लो एक महिनामा उत्तर कोरियाको चौथो हतियार परीक्षण हुनेछ । सीउलको जोइन्ट चिफ अफ स्टाफले भनेको छ, ‘उत्तरले परीक्षण […]

सम्बन्धित सामग्री

नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ : परराष्ट्रमन्त्री साउद

न्यूयोर्क, ३ असोज । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् । मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् । परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएका छन् । ७८औँ राष्ट्रसङ्घीय […]

अमेरिकाले आणविक परीक्षण गरेमा रुसले पनि गर्ने रुसी राष्ट्रपतिको घोषणा

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आणविक परीक्षण गरेमा रुसले पनि सुरू गर्ने घोषणा गर्नुभएको छ । रुसी संसदलाई वार्षिक सम्बोधनका क्रममा पुटिनले प्रष्ट शब्दमा भन्नुभयो– ‘अमेरिकाले आणविक परीक्षण गर्छ भने रुस पनि तयार रहनुपर्छ । त्यसो भयो भने शीतयुद्धकालको अन्त्यसँगै प्रतिबन्ध लगाइएको आणविक परीक्षणको होड पुनः सुरू हुने छ ।’ अमेरिकी राष्ट्रपति जो […]

चीन र रुसले उत्तर कोरियालाई आणविक परीक्षण नगर्न मनाउन सक्ने अमेरिकाको विश्वास

चीन र रुसले प्रयास गरे भने तिनले उत्तर कोरियालाई आणविक बम परीक्षण पुन नगर्न मनाउन सक्ने अमेरिकाको विश्वास रहेको, एक जना वरिष्ठ अमेरिकी अधिकारीले रोर्यटस्लाई बताएका छन् । नाम नछाप्ने सर्तमा रोयटर्स न्युज एजेन्सीसँग कुरा गरेका ती अधिकारीले अमेरिकाले मे महिनादेखि नै उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक परमाणु परीक्षण सुचारु गर्न लागेको भन्दै आएको तर परीक्षण कहिले हुनेछ एकिन नभएको बताए । दक्षिण कोरियाले पनि महिनौंदेखि उत्तर कोरियाले सातौं आणविक परीक्षण गर्न लागेको चेतावनी दिएको छ । संयुक्

उत्तरकोरिया नयाँ आणविक परीक्षणको अन्तिम चरणमा

वासिङ्टनमा विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तापछि दक्षिणकोरियाली विदेशमन्त्री पार्क जिनले नयाँ आणविक परीक्षणलाई उत्तरकोरियाले अगाडि बढाए त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिए। प्योङयाङले अब गर्ने आणविक परीक्षण सातौँ हुनेछ।...

उत्तर कोरियाले आणविक परीक्षण गरे कडा कारबाही गर्ने अमेरिकाको चेतावनी

उत्तर कोरियाबाट आणविक परीक्षणको आशंका बीच एक शीर्ष अमेरिकी अधिकारीले कडा कारबाहीको चेतावनी दिएकी छन्। अमेरिकी उप विदेशमन्त्री वेन्डी शर्मनले यस्तो अवस्थामा सम्पूर्ण विश्वले त्यसको प्रतिक्रिया दिने आशा राखेको बताइन् । शर्मनले आफ्नो दक्षिण कोरियाली समकक्षीसँग सोलमा भेट गरेपछि यस्तो टिप्पणी गरेकी हुन् ।केही समयदेखि उत्तर कोरियाले २०१७ पछि पहिलोपटक परमाणु परीक्षण गर्ने तयारी गरिरहेको सङ्केतहरू देखिएका छन् । सोमबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुखले उत्तर कोरियाले

उत्तर कोरियाले आणविक परीक्षण साइट मर्मत गरेको अमेरिकी स्याटेलाइटमा देखियो

उत्तर कोरियाले बन्द आणविक परीक्षण साइट मर्मत गर्न थालेको अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सर टेक्नोलोजिले सार्वजनिक गरेका तस्बिरहरूमा देखिन्छ । उत्तर कोरियाली नेता किम जोङ उनले सम्पूर्ण आणविक परीक्षण बन्द गर्ने बताएपछि सन् २०१८ मा पुन्गी—री क्षेत्र बन्द भएको थियो भने त्यसका केही भाग नस्ट गरिएको थियो ।उत्तर कोरियाले आणविक हतियार र लामो दूरीको मिसाइलहरूको परीक्षण पुनः सुरु गर्न सक्ने अमेरिकी विश्लेषकहरूले भविष्यवाणी गरिरहेका बेला नयाँ स्याटलाइट तस्विर सार्वजनिक भएका हुन । तर, विश्लेषकहरूले पु

उत्तर कोरियाले फेरि आणविक परीक्षण गर्न लागेको हो ?

काठमाडौं– उत्तर कोरियाले आणविक हतियार परीक्षण गर्ने पुङ्ग्ये री क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीब्र पारेको खुलासा भएको छ । अमेरिकी विश्लेषकहले उत्तर कोरियाले आणविक हतियार परीक्षण केन्द्रमा पूर्वाधार निर्माणलाई तीब्र पारेको पत्ता लगाएका हुन् । भू उपग्रहबाट प्राप्त तस्वीरको विश्लेषणबाट नयाँ तथ्य पत्ता लागेको हो । अमेरिकाको जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफेरेशन स्टडिजका विश्लेषकहरुले भू […]

उत्तर कोरियाको आणविक परीक्षण केन्द्रमा भूकम्पको झट्का अनुभव, के गर्दैछन् किम ?

उत्तर कोरियाको आणविक परीक्षण केन्द्र नजिक भूकम्पका झट्काहरू अनुभव गरिएको छ ।  किम जोङ उनले विगत केही समयदेखि लगातार आणविक परीक्षण गरिरहेकाले फेरि नयाँ परीक्षण गरेको हो कि भन्ने आशंका यसले जन्माएको छ ।  वैज्ञानिकहरूले गत शनिवारदेखि उत्तर कोरिया र वरपरको क्षेत्रमा लगातार भूकम्पीय गतिविधि र भौगर्भिक अस्थिरता देखिएको बताएका छन् ।  मंगलवार पनि त्यस्तो भूकम्प अनुभव भएको दक्षिण कोरियाको मौसम विभागले जनाएको छ ।  उत्तर कोरियाको पूर्वोत्तर क्षेत्रमा रहेको पुंग्ये–री आणविक परीक्षण स्थलबाट लगभग ३...

पाकिस्तानका विवादास्पद आणविक वैज्ञानिक खानको मृत्यु

पाकिस्तानका आणविक वैज्ञानिक डा अब्दुल कादीर खानको आइतवार बिहान मृत्यु भएको छ ।  ८५ वर्षका खानको स्वास्थ्य बिग्रेपछि इस्लामाबादस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।  सन् १९३६ मा भारतको भोपालमा जन्मिएका खान सन् १९४७ मा भारत विभाजन भएपछि परिवारसहित पाकिस्तान गएका थिए ।  सन् १९९८ मा भारतले आणविक परीक्षण गरेलगत्तै पाकिस्तानले पनि आणविक परीक्षण गरेको थियो । त्यस परीक्षणका लागि खानले वर्षौंदेखि मेहनत गरेका थिए ।  त्यस परीक्षणपछि खान रातारात पाकिस्तानका नायक भएका थिए । उनलाई मोहसिन ए पाकिस्ता...

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको दाबी

उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ। समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जापान...