कारागार पुगेकी सकुन्तलाले भेट्न पाइनन् शोभराजलाई

७ पुस, काठमाडौं । विकिनी किलर चार्ल्स शोभराजलाई भेट्न उनकी सासु सकुन्तला विश्वास केन्द्रीय कारागार पुगेकी छन् । शोभराजको मुद्दामा वकालत समेत गरेकी विश्वास बिहीबार दिउँसो उनलाई भेट्न केन्द्रीय कारागार पुगेकी हुन् । तर, कारागार प्रशासनलाई उनलाई शोभराजसँग भेट गर्न दिएन । स्रोतका अनुसार केही समयपछि छुट्ने भएकाले कागजात मिलाउने प्रक्रिया चलिरहँदा उनलाई अहिले भेट्न […]

सम्बन्धित सामग्री

बालकृष्ण खाँणलाई भेट्न शेखर आज पनि कारागारमा

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कारागार पुगेर नेता बालकृष्ण खाँणलाई भेटेका छन् । आज (शनिबार) बिहान केन्द्रीय कारागार पुगेका कोइरालाले खाँणसँग कुराकानी गरेका थिए । काइरालाले यसअघि पनि कारागार पुगेर खाँणलाई भेटेका थिए । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध निकै आक्रमक देखिएका कोइरालाले नेता खाँणसँग सम्बन्ध विस्तार गरिरहेका […]

छोरा भेट्न कैलाली कारागार पुगेकी आमा खैरो हिरोइनसहित पक्राउ

काठमाडौं,१० असार । प्रहरीले कैलाली जिल्ला कारागारबाट एक महिलालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका-१ मा रहेको जिल्ला कारागारमा रहेका छोरा भेट्न पुगेकी ५० वर्षीय कमलादेवी अवस्थी लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेकी हुन् । लागुऔषधमा कारागार चलान भएका २१ वर्षीय ओमप्रकाश अवस्थीलाई भेट्न गएकी कमलादेवीको साथबाट लागुऔषध खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय […]

झण्डावाला गाडीमा कैदी भेट्न कारागार पुगिन् मन्त्री श्रेष्ठ

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता श्रेष्ठ झण्डावाला सरकारी गाडी लिएर कैदी भेट्न कारागार पुगेकी छन्। टीकापुर घटनामा दोषी ठहर भएका जेलमा रहेका आफ्ना पति रेशम चौधरीलाई भेट्न डिल्लीबजारस्थित सदरखोर पुगेकी हुन्। सर्वोच्च अदालतले मंगलबार रेशमलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो।

शोभराजलाई भेट्न उनकी सासू सकुन्तला पुगिन केन्द्रीय कारागार

कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्लस शोभराजलाई भेट्न उनकी सासु सकुन्तला बिहिबार केन्द्रीय कारागार पुगेकी छिन्।...

रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे सिके राउत

४ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले डिल्लीबजार कारागार पुगेका छन् । आफ्ना पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेका उनले जेलमा रहेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेटेका छन् । कारागार प्रशासन स्रोतका अनुसार डा. राउतले पाँच मिनेट मात्रै चौधरीसँग कुराकानी गरेका थिए । भेटका क्रममा भाबी दिनका हुनसक्ने सहकार्यको विषयमा छलफल […]

जिल्ला कारागार कार्यालय रामेछापमा कैदीबन्दी भेट्न प्रतिबन्ध

रामेछाप - कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालय रामेछापले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ । कोरोना भाइरस सङ्क्रमण हुनेहरुकाे सङ्ख्या बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्दामा कैद भुक्तान गर्दै आएका कैदीबन्दीहरुका आफन्त र अन्य व्यक्तिहरुलाई तत्काल भेटघाट गर्न प्रतिबन्ध लगाइएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिनुभयाे ।  उहाँले भन्नुभयाे -'कोरोना महामारी बढेसँगै कारागार व्यवस्थापन विभागले परिपत्र गरेर कोरोना अवधिभर थुनुवा कैदी बन्...

कोरोना सङक्रमण बढेपछि कारागारमा आफन्त भेट्न निषेध

चितवन – कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भएर बन्द गरिएको हो । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या आउने भन्दै उनले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द […]

बलात्कारको आरोपमा इन्जिनीयर पुर्पक्षका लागि कारागार चलान

सप्तरीकी २४ वर्षीया महिलालाई बलात्कार गरेका आरोपमा एक इन्जिनीयर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि मंगलवार कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । पीडित महिलालाई २०७८ वैशाख २ गते चौधरीले बलात्कार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय कञ्चनरूपमा गत साउन १४ गते उजुरी दर्ता भएको थियो । गाउँपालिकाकै महुली चोकमा भेट्न बोलाई अग्निसाइर कृष्णसवरण–१ सखुवा तीनमुखेस्थित जंगलमा लग...

भाइ भेट्न कारागार पुगेका युवक चरेससहित पक्राउ

१८ फागुन, काठमाडौं । वीरगञ्ज कारागारमा थुनुवा भेट्न आएका एक व्यक्ति लागूऔषध चरेससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का २२ वर्षीय मिङमा शेर्पा रहेका छन् । लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका आफ्ना भाइ २० वर्षीय लाक्पा शेर्पा भेट्न गएका मिङमा पक्राउ परेका हुन् । कारागार ड्युटीमा खटिएको प्रहरी टोलीले कैदीबन्दी […]