पाँच वर्षदेखि कारागारमा रहेका गुन्डा नाइके समीरमान सिंहलाई भेट्न डिएसपी केसी पुगेपछि अनुसन्धानमा तानिए

काठमाडौं: महानगरीय प्रहरी वृत स्वयम्भुका डिएसपी मिलन केसी छानबिनमा तानिएका छन्। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकारमा दोषी ठहर भएपछि कारागारमा रहेका समीरमान सिंह बस्नेतलाई कारागारमा भेट्न गएपछि उनी अनुसन्धानमा तानिएका हुन्। गत आइतबार केसीले बस्नेतलाई भेटेका थिए।  केन्द्रीय कारागार सुन्धारामा रहेका सिंहलाई भेट्न डिएसपी केसी पुगेको…