जिल्ला कारागार कार्यालय रामेछापमा कैदीबन्दी भेट्न प्रतिबन्ध

रामेछाप - कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालय रामेछापले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ । कोरोना भाइरस सङ्क्रमण हुनेहरुकाे सङ्ख्या बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्दामा कैद भुक्तान गर्दै आएका कैदीबन्दीहरुका आफन्त र अन्य व्यक्तिहरुलाई तत्काल भेटघाट गर्न प्रतिबन्ध लगाइएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिनुभयाे ।  उहाँले भन्नुभयाे -'कोरोना महामारी बढेसँगै कारागार व्यवस्थापन विभागले परिपत्र गरेर कोरोना अवधिभर थुनुवा कैदी बन्...

सम्बन्धित सामग्री

चितवन कारागारका १११ कैदीबन्दी बिरामी

नारायणगढ (चितवन)- जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरू विभिन्न रोगबाट पीडित छन् ।  एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए । 'कारागा...

चितवन कारागारका १११ कैदीबन्दी बिरामी

नारायणगढ (चितवन)- जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरू विभिन्न रोगबाट पीडित छन् ।  एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए । 'कारागा...

गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदी

८ फागुन, गुल्मी । जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सास्ती हुँदै आएको छ । जीर्ण भवनमा क्षमताभन्दा ५५ जना बढी कैदीबन्दी भएपछि उनीहरूको दैनिकी आलोपालोरुपमा गर्नुपरेको छ । जिल्ला कारागार कार्यालय गुल्मीमा कैदीबन्दीको क्षमता …

कैदीबन्दीलाई स्वरोजगार बनाइँदै

जिल्ला कारागार कार्यालय घोराहीमा १२४ कैदी र २१५ बन्दी गरी ३३९ जना कैदीबन्दी छन् । उनीहरुमध्ये केही कैदीबन्दी कारागारभित्रै स्वरोजगार भएका छन् । भोलि जेलमुक्त भएपछि समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले उनीहरुले कारागारभित्रै सीपमुलक काम गरिरहेका छन् ।घोराही उपमहानगरपालिका–७, जन्द्रागाउँका ५५ वर्षीय कुन्ताराम थारु (परिवर्तित नाम) आफ्नै धुनमा मुढा बुन्दै थिए । कर्तव्य ज्यान मुद्दामा दश वर्ष कैद सजाय तोकिएका थारूले चार वर्ष कैद भुक्तान गरिसकेका छन् । चार वर्षमै उनले कारागारभित्र मुढा ब

क्षमताभन्दा पाँच गुणा कैदीबन्दी

कारागार कार्यालय रुकुम पश्चिममा क्षमताभन्दा पाँच गुणा कैदीबन्दीहरू रहेको पाइएको छ । २० पुरुष र ५ जना महिला गरी जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल १ सय १२ कैदीबन्दी र एक नाबालक छन् । जसमा १ सय ६ पुरुष र ६ जना महिला रहेको जिल्ला कारागार शाखा रुकुम पश्चिमका निमित्त प्रमुख गौमला पुनले जानकारी दिइन् ।

धनकुटाका कैदीबन्दीमा आँखाको समस्या

धनकुटा – जिल्ला कारागार धनकुटामा रहेका अधिकांश कैदीबन्दीको आँखामा समस्या देखिएको छ । संविधान दिवसको अवसरमा नेपाल नेत्र ज्योति संघ धनकुटाले मंगलबार कारागार कार्यालय धनकुटामा गरेको परिक्षणमा ६३ जना कैदीबन्दीहरुमा आँखामा समस्या देखिएको हो । चार महिलासहित ७२ कैदीबन्दी रहेको कारागारमा १२ जनालाई चस्मा लगाउनु पर्...