काठमाडौँ- पठाओले खाना डेलिभरी शुल्क घटाएपछि ‘साइकल चालक’ आन्दोलनमा उत्रेका छन् । एकसातादेखि पठाओले डेलिभरी चार्ज घटाएको थियो । खाइपाइ आएको रकम घटेपछि साइकलबाट खाना पुर्याउने चालकहरुले विरोध स्वरुप सडकमा आएका हुन् । उनीहरु गौशालामा भेला भएर माइतीघर लागेका थिए ।
...
काठमाडौँ- पठाओले खाना डेलिभरी शुल्क घटाएपछि ‘साइकल चालक’ आन्दोलनमा उत्रेका छन् । एकसातादेखि पठाओले डेलिभरी चार्ज घटाएको थियो । खाइपाइ आएको रकम घटेपछि साइकलबाट खाना पुर्याउने चालकहरुले विरोध स्वरुप सडकमा आएका हुन् । उनीहरु गौशालामा भेला भएर माइतीघर लागेका थिए ।
...
खाना डेलिभरी गर्ने कम्पनी भोजले अर्काे त्यस्तै कम्पनी क्विकर अक्वायर गरेको छ । भोजले आफ्नो सेवा विस्तार गर्ने क्रममा विराटनगरको प्रतिष्टित क्विकर अक्वायर गरेको हो ।
प्रविधिको प्रयोग गरी भोज र क्विकर दुबै कम्पनीले खाना डेलिभरी गर्ने कार्य गर्ने गरेका छन् । प्रविधिमा आधारित एउटा कम्पनीले त्यस्तै अर्काे कम्पनी अक्वायर गरेको यो नै पहिलो पटक पटएको भोजले दाबी...
खाना डेलिभरी गर्ने कम्पनी भोजले अर्काे त्यस्तै कम्पनी क्विकर अक्वायर गरेको छ । भोजले आफ्नो सेवा विस्तार गर्ने क्रममा विराटनगरको प्रतिष्टित क्विकर अक्वायर गरेको हो ।प्रविधिको प्रयोग गरी भोज र क्विकर दुबै कम्पनीले खाना डेलिभरी गर्ने कार्य गर्ने गरेका छन् । प्रविधिमा आधारित एउटा कम्पनीले त्यस्तै अर्काे कम्पनी अक्वायर गरेको यो नै पहिलो पटक पटएको भोजले दाबी गरेको छ । भोजले काठमाडौं उपत्यका तथा बुुटबल र भैरहवामा विगत ५ वर्षदेखि खाना तथा ग्रोसरी सामान डेलिभरी गर्दै आएको थियो । भोजले ९ सय रेष्टुरेन्टसँग
फुड डेलिभरी कम्पनी फुडमाण्डु र लजिस्टिक कम्पनी उपाय सिटी कार्गोबीच सहकार्य हुने भएको छ । फुडमाण्डूले उपाए सिटीका राइडरहरुलाई खाना डेलिभरीका लागि प्रशिक्षण दिने छ । यो सहकार्यपछि काठमाडौं बाहिरका स्थानहरुमा पनि खाना डेलिभरी सेवा विस्तार गर्ने कम्पनीले बताएको छ ।“सहकार्यमार्फत हाम्रा राइडरहरुलाई थप आम्दानी गर्न सहज पुग्छ” उपाय सिटीका प्रवन्ध निर्देशक सुमन रायमाझीले भने […]
६ पुस, काठमाडौं । नेपालकै पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले फुडमाण्ड अनलाइन फुड फेस्टिबल आयोजना गर्न लागेको छ ।
खुकुरी रमको प्रायोजन र समर्सबीको सहप्रायोजनमा आयोजना गर्न लागिएकेा फुड फेस्टिबल यहि डिसेम्बर २२ देखि जनवरी ५ सम्म संचालन हुन लागिरहेको छ । यस फेस्टिबलमा ३३ वटा रेष्टुेन्टहरु सहभागी हुन लागेका छन् …