फुडमाण्डु र उपाय सिटी कार्गोले सहकार्य गर्ने

फुड डेलिभरी कम्पनी फुडमाण्डु र लजिस्टिक कम्पनी उपाय सिटी कार्गोबीच सहकार्य हुने भएको छ । फुडमाण्डूले उपाए सिटीका राइडरहरुलाई खाना डेलिभरीका लागि प्रशिक्षण दिने छ । यो सहकार्यपछि काठमाडौं बाहिरका स्थानहरुमा पनि खाना डेलिभरी सेवा विस्तार गर्ने कम्पनीले बताएको छ ।“सहकार्यमार्फत हाम्रा राइडरहरुलाई थप आम्दानी गर्न सहज पुग्छ” उपाय सिटीका प्रवन्ध निर्देशक सुमन रायमाझीले भने […]