६ पुस, काठमाडौं । नेपालकै पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले फुडमाण्ड अनलाइन फुड फेस्टिबल आयोजना गर्न लागेको छ ।
खुकुरी रमको प्रायोजन र समर्सबीको सहप्रायोजनमा आयोजना गर्न लागिएकेा फुड फेस्टिबल यहि डिसेम्बर २२ देखि जनवरी ५ सम्म संचालन हुन लागिरहेको छ । यस फेस्टिबलमा ३३ वटा रेष्टुेन्टहरु सहभागी हुन लागेका छन् …