पठाओले पैसा घटाइदिएपछि साइकल चालक आन्दोलनमा

काठमाडौँ- पठाओले खाना डेलिभरी शुल्क घटाएपछि ‘साइकल चालक’ आन्दोलनमा उत्रेका छन् । एकसातादेखि पठाओले डेलिभरी चार्ज घटाएको थियो । खाइपाइ आएको रकम घटेपछि साइकलबाट खाना पुर्‍याउने चालकहरुले विरोध स्वरुप सडकमा आएका हुन् । उनीहरु  गौशालामा भेला भएर  माइतीघर लागेका  थिए ।   ...

सम्बन्धित सामग्री

साइकल चालकलाई मुक्का हानेर सडकमा घिसार्ने १ जना पक्राउ, २ जना फरार

काठमाण्डाै – विराटनगरमा साइकल चालकलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको बुधवार विराटनगरको दुधफारम नजिकै साइकल चालक पवन साहलाई कुटपिट गरेर सडकमा घिसार्नेमध्येका एक आयुष भेटुवाललाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटमा संलग्न कुशल भेटुवाल र रोशन कार्की भने फरार छन् । बा १५ च ३४४५ नम्बरको कारमा आएका उनीहरूले विपरीत दिशाबाट गुडिरहेको साइकलका चालक साहलाई मुक्का प्रहार गरी लडाएर सडकबाट घिसारेर किनारमा छाडेर हिँडेका थिए । पक्राउ परेका भेटुवाललाई प्रहरीले ज्यान मार्ने कसुरमा म्याद थप ग...

पठाओले पैसा घटाइदिएपछि साइकल चालक आन्दोलनमा

काठमाडौँ- पठाओले खाना डेलिभरी शुल्क घटाएपछि ‘साइकल चालक’ आन्दोलनमा उत्रेका छन् । एकसातादेखि पठाओले डेलिभरी चार्ज घटाएको थियो । खाइपाइ आएको रकम घटेपछि साइकलबाट खाना पुर्‍याउने चालकहरुले विरोध स्वरुप सडकमा आएका हुन् । उनीहरु  गौशालामा भेला भएर  माइतीघर लागेका  थिए ।   ...

दाङमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते

काठमाडौं : दाङको घोराही उपमहानगरपालिका ११ अवलडाँडामा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। घोराही १० का १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा राति पौने २ बजे उनको मृत्यु भएको हो। दुर्घटनामा मोटर साइकल चालक सोही स्थानका १९ वर्षीय मंगल चौधरी र मोटरसाइकलमै सवार अन्दाजी २३ वर्षीय ऋषिराज चौधरी घाइते भएका छन्। उनीहरूको पनि सोही अस्पतालमै उपचार भइरहेको छ। ऋषिराजको अवस्था गम्भीर रहेको प्रह

चितवनमा भएको दुर्घटनामा जर्मन नागरिकको मृत्यु

चितवन : पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना विदेशी नागरिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्ग अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै नारायणगढबाट काठमाडौं आउदै गरेको मोटरसाइकल र सोहि दिशाबाट जादैँ गरेको जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।दुर्घटनामा परेर मोटर साइकल चालक ६० वर्षीय जर्मन नागरिक माइकल मेयर ओलेबेर सेलबेनको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। उनको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ।

बारामा जिपको ठक्करबाट दुई साइकल यात्री गम्भीर घाइते

बाराको कलैया उपमहानगरपालिका–२५ सिसहनिया चोकमा गएराती जिपको ठक्करबाट दुई साइकल यात्री गम्भीर घाइते भएका छन् ।  साइकल चालक २५ वर्षीय सुमन पटेल र साइकलमा पछाडी रहेका २६ वर्षीय दिपेन साह तेलीको न्युरो अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले गएराती ९ बजे साइकललाई ठक्कर दिएको थियो ।  दुर्घटना पश्चात् जिपसहित फरार भएका चालकको खोजी भइरहेको अस्थायी प्रहरी पोष्ट शिक्षा बाराले जनाएको छ ।

जोखिम र अपमानले भरिपूर्ण काठमाडौंको साइकल जीन्दगी

थापाजस्तै बुढानिलकण्ठका गोपाल रिमाल पनि साइकल चालक हुन् । साइकलमा यात्रा गर्दा बिहान घरबाट निस्किएपछि बेलुका घर फर्किन्न कि भन्ने डर मनमा रहिरहने उनी बताउँछन् । सधैंजसो हुने दुर्घटनाको समाचारले झन् अत्यास बढाउने उनको भनाइ छ ।

मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु

कञ्चनपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको कलुवापुर नजिक मोटरसाइकल र साइकल एकापसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ। साइकल चालक कृष्णपुर नगरपालिका–२ वाणीका ४२ वर्षीय केशवराज पन्तको उपचारका क्रममा मृत्यु भएको हो।जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमेश चन्दका अनुसार वाणीबाट कलुवापुरतर्फ आउँदै गरेको लु ७९प १३४३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल गएराति एकापसमा ठोक्किएका हुन्। मोटरसाइकल चालक भीमदत्त नगरपालिका–४ का २४ वर्षीय पुष्कर शाह र मो

दुई वटा साइकल ठोक्किँदा युवकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ मा दुई ओटा साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल चालक सोही नगरपालिका १५ का २७ वर्षीय सन्तोष चौधरी रहेका छन् । घाइते भएका उनको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । गल्ली नम्बर ३ बाट सिपबिकासतर्फ जाँदै गरेको साइकल र विपरीत दिशाबाट […]

टिपरको ठक्करबाट एक जनाको मृत्यु

टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलवार साँझ पूर्वबाट पश्चिम जाँदै गरेको को१ख ६५०३ नम्बरको टिपरले मोरङको सुन्दरहरैचा ७ गोठगाँउमा विपरीत दिशाबाट आइरहेको प्रदेश १०२०४१प९१२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालक पथरी शनिश्चरे नगरपालिका २ का ४१ वर्षिय बिरेन्द्र लिम्बु घाइते भएका थिए । घाइते लिम्बुको उपचारको क्रममा विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठामा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ठक्कर दिने टिपरसमेत सडक पल्टेको थियो । टिपरतथा चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान...