मिसिगनमा ६ बर्षका बालक पिताको फोनमा खेल्दा कैयन रेष्टुरेण्टबाट १ हजार डलरको खाना अर्डर भएको छ । पिताको फोनमा खेल्दा उनले फूड डेलिभरी एप ग्रबहबबाट लगभग १ हजार डलरको खाना अर्डर गरेका थिए । एकपछि अर्को गर्दै रेष्टुरेण्टबाट खाना डेलिभरी हुन थालेपछि आत्तिएका पिताले आफ्नो फोन हेर्दा त्यहाँबाट खानाहरु अर्डर भएको फेला पारेका थिए । […]