‘खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ’

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताएकी छिन्। नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा आज यहाँ आयोजित ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यशालामा मन्त्री भुसालले वास्तविक प्रवर्द्धकलाई […]

सम्बन्धित सामग्री

तालिबानद्वारा अफगानिस्तानमा सञ्चालित २१६ सहायता संस्थाको लाइसेन्स खारेज

काबुल- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले यस वर्षमात्र २१६ वटा सहायता संस्थाको लाइसेन्स खारेज गरिदिएको छ । तालिबानले नियुक्त गरेका अफगान उपअर्थमन्त्री अब्दुल लतिफ नजारीले गत वर्षको अवधिमा मुलुकमा २१६ वटा सहायता संस्थाका लाइसेन्स खारेज गरिएको जानकारी दिएका हुन् । अफगान टेलिभिजन टोलो न्युजका अनुसार तालिबानले लागू गरेका मापदण्डविपरीत काम गरेका कारण ती संस्थाको लाइसेन्स खारेज […]

दुई मेन पावर व्यवसायीको लाइसेन्स खारेज

काठमाडौं ।  वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार दुवै कम्पनीले पीडितलाई […]

बक्यौता नतिरेपछि सुमार्गीको 'हेल्लो नेपाल'को लाइसेन्स खारेज

व्यवसायी अजेय सुमार्गीको टेलिकम कम्पनी ‘हेल्लो नेपाल’को लाइसेन्स खारेज भएको छ । लामो समयदेखि बक्यौता नतिरेको यो कम्पनीको लाइसेन्स अघिल्लो साताको मन्त्रिपरिषद् बैठकले खारेज गर्ने निर्णय गरेको हो ।

मर्जर र एक्विजिसनका कारण १७८ बैङ्क तथा वित्तीय संस्थाको लाइसेन्स खारेज

काठमाडौँ । मर्जर तथा एक्विजिसनका कारण नेपाल राष्ट्र बैङ्कले गत असारसम्म १ सय ७८ बैङ्क तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको छ । करिब २ सय ४५ वटा संस्था मर्जर तथा एक्विजिसन प्रक्रियामा सामेल भएकोमा १७८ वटाको लाइसेन्स खारेज भई ६७ वटा संस्थामा सीमित भएका छन् । करिब ६ वर्षको अवधिमा यति धेरै संख्यामा बैङ्क […]

जिता बरालको नर्सिङ लाइसेन्स खारेज

काडमाडौँ – नेपाल नर्सिङ परिषद्ले नर्स जिता बरालको नर्सिङ लाइसेन्स खारेज गरेको छ। परिषद्ले सूचना जारी गर्दै गएको चैत १३ गते बसेको परिषद्को बैठकले बरालको नाम परिषद्को दर्ता किताबबाट हटाउने निर्णय गरेसँगै उक्त निर्णय हालै मात्र सार्वजनिक गरिएको जनाएको हो। परिषद्का अनुसार बरालको ८८९४ दर्ता नम्बर हटाइएको छ। बरालले २०७७ असोज ६ गते ट्रमा सेन्टरमा […]

१८ इन्जिनियरको लाइसेन्स खारेज

२८ मंसिर, काठमाडौं। नेपाल इन्जिनियरिङ परिषद्ले आचारसंहिता तथा ऐनविपरीत काम गरेको भन्दै १८ जना इन्जिनियरको लाइसेन्स खारेज गरेको छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा १८ को उपदफा (१) खण्ड (ग) र खण्ड (ङ) बमोजिम परिषद्को विभिन्न मितिमा निजहरुको नाम दर्ता किताबबाट हटाउने निर्णय भए अनुसार दर्ता किताबबाट हटाइएको जनाएको छ । परिषद्ले […]

हेलो नेपालको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) प्रालिको लाइसेन्स खारेज गरेको छ । मंसिर १० गते शुक्रबार बसेको प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालको अनुमति पत्र खारेज गरेको हो ।   शुक्रबार बसेको बोर्ड बैठकले लाइसेन्स खारेज गरेको प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले बताए । प्राधिकरणले यसअघि २०७६ साउनमा हेलो नेपालको लाइसेन्स खारेज गरेको थियो ।...

राष्ट्र बैंकद्वारा जि.एम.ई. पेको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले जि.एम.ई. पे प्राईभेट लिमिटेडको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले कम्पनीलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरेकोमा सो लाइसेन्स खारेज गरेको हो ।भुक्तानी तथा फछ्यौट विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को (क) को व्यवस्था बमोजिम उक्त अनुमतिपत्र खारेज भएको राष्ट्र बैंकले जनाएको छ । विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को (क) मा संस्थाले अनुमतिपत्र प्राप्त गरेको मितिले छ महिनाभित्र सेवा सञ्चालन नगरेमा संस्थालाई प्रदान गरिएको अनुमतिपत्र स्वतः खारेज हुने ब्यबस्था छ । सोहि अनुसार राष्ट्र बैंकले  जि.एम.ई. पे प्राईभेट लिमिटेडको लाइसेन्स खारेज गरेको हो ।