सरकारको निर्णयले वीपी प्रतिष्ठानमा अन्योल, निर्णय अवैधानिक भएको कर्मचारी समाजको ठहर

सरकारले वैधानिकरुपमा पदाधिकारी नहटाई स्वास्थ्य मन्त्रालय र महालेखा नियन्त्रण कार्यालयबाट पदाधिकारीको काम गर्ने गरी कर्मचारी खटाउने निर्णयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्योल सिर्जना भएको छ।...