काठमाडौं : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सबै विभागको छड्के अनुगमन गरेका छन्। सोमबार बिहान १० बजे स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रालयका सम्पूर्ण विभागहरुको छड्के गरेका हुन्। मन्त्री अनुगमनमा पुग्दा अधिकांश कर्मचारीहरु कार्यालय समयमा पुगेका थिएनन्। मन्त्रालयको जिम्मेवारी पाएको चौथो दिनमा उनी ९ः३० बजे नै स्वास्थ्य मन्त्रालय पुगेका थिए। तर, कर्मचारी पुगेनन्। मन्त्री बस्नेतले यो अभियान यत्तिकै नरोकिने बताउँदै मन्त्रालयमा मात्रै नभएर प्रदेश स्थानीय त