धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले गरेको ठाडो हस्तक्षेपको कर्मचारी संगठनले विरोध जनाएको छ। प्रतिष्ठानका पदाधिकारीहरुलाई काम गर्न रोकेर सरकारले स्वास्थ्य मन्त्रालय र महालेखाबाट कर्मचारी पठाउने निर्णय अवैधानिक भएको प्रतिष्ठानस्थित...