फेसबुक र इन्स्टाग्राममा अब ब्लुटिकका लागि पैसा तिर्नुपर्ने

मेटाले फेसबुक र इन्स्टाग्राममा पेड फिचरको रुपमा मेटा भेरिफाइड सार्वजनिक हुने भएको छ । यो ट्वीटर ब्लुजस्तै सब्सिक्रिप्सन फिचर हो । मेटा भेरिफाइड फिचरले प्रयोगकर्ताहरुलाई ब्लु ब्याज दिनेछ । मेटा भेरिफाइड पाउनका लागि प्रति महिना १५ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । यो फिचर दुवै आईओएस र एन्ड्रोइडका लागि उपलब्ध हुने भएको छ । यो फिचर १८ वर्ष पुगेका र त्यो भन्दा बढी उमेरकाले...

सम्बन्धित सामग्री

अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने, कति छ मुल्य ?

यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको ...

अब फेसबुक र इन्स्टाग्राममा ब्लू टिक पाउन पैसा तिर्नुपर्ने

९ फागुन, काठमाडौं । मेटा कम्पनीले आफ्नो नयाँ सशुल्क भेरिफिकेशन सब्सक्रिप्सन सेवाको घोषणा गरेको छ । सीईओ मार्क जुकरबर्गले आइतबार मेटा भेरिफाइड नामक नयाँ सेवाको घोषणा गरेका हुन् । जुकरबर्गका अनुसार अब इन्स्टाग्राम र फेसबुकको अकाउन्ट …

अब फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्ने !

२० भदौ, काठमाडौं । मेटा कम्पनीले छिटै आफ्ना विभिन्न सोसल मिडिया प्लाटफर्म प्रयोगकर्ताका लागि विभिन्न सशुल्क फिचरहरु ल्याउने तयारी गरेको छ । सोसल मिडिया दिग्गज कम्पनी मेटाले कम्पनीमा एक नयाँ संरचना खडा गर्दैछ जसको काम फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा सशुल्क फिचरका लागि काम गर्नु हुनेछ । उक्त शाखाको प्रमुखमा प्रतिति राय चौधरी हुनेछिन् जो यसअघि […]

समाचार सामग्रीका लागि फेसबुक र गुगलले पैसा तिर्नुपर्ने कानुन अस्ट्रेलियामा पारित

काठमाण्डाै – समाचार सामग्रीका लागि फेसबुक र गुगलले पैसा तिर्नुपर्ने कानुन अस्ट्रेलियामा पारित भएको छ । यो कानुन संसारकै पहिलो कानुन भएको बताइएकाे छ ।  अमेरिकी प्रविधि संस्थाले यो कानुनको विरोध गरेका थिए । गएको हप्ता यो कानुनका कारण फेसबुकले अस्ट्रेलियामा फेसबुकका समाचार हेर्न र शेयर गर्न बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि पछि खुला गरिएको थियो ।  वार्तापछि संशोधनसहित कानुन पारित भएको हो । संशोधन कानुनअनुसार फेसबुक र गुगलले केही नियमबाट छुट पाउन सक्ने छन् । तर दुवै कम्पनी अस्ट्रेलिया...

फेसबुक कसरी समाचारमा शक्तिशाली बन्यो ?

बिहीबार बिहान उठेपछि दशौँ लाख अस्ट्रेलियनले फरक स्वरुपको फेबसुक भेटे, जहाँ कुनै समाचार थिएन । मध्यराति, फेसबुकले अस्ट्रेलियन प्रयोगकर्ताहरुलाई आफ्नो सञ्जालमा समाचार शेयर गर्न वा हेर्न प्रतिबन्ध लगाएको थियो । टेक कम्पनीहरु समाचार सामाग्रीहरुका लागि पैसा तिर्नुपर्ने प्रस्तावित कानुनको जवाफमा यस्तो गरिएको थियो ।फेसबुकले केव...

अस्ट्रेलियामा फेसबुकले रोक्यो समाचार

सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियाका सबै समाचारलाई आफ्नो प्लेटफर्ममा बन्द गरेको छ । अस्ट्रेलिया सरकारले फेसबुक र गुगलमा उपलब्ध हुने समाचारको पैसा तिर्नुपर्ने नियम लगाउने मिडिया कोड संसद्‌बाट पारित गर्ने बताइरहेको बेला फेसबुकले उक्त निर्णय गरेको हो ।

फेसबुक र गुगलले समाचारका लागि पैसा बुझाउनुपर्ने नियम ल्याउँदै अस्ट्रेलिया

२४ मंसिर, काठमाडौं । अस्ट्रेलियाले फेसबुक र गुगलले आफ्ना सञ्चारमाध्यमहरुको समाचार उक्त प्लेटफर्ममा राखेबापतको पैसा तिर्नुपर्ने नियम ल्याउने भएको छ । अस्ट्रेलियाले मंगलबार उक्त योजनाबारे निर्णय गरेको हो । स्वत्रन्त्र पत्रकारिताको संरक्षणका लागि विश्वभरमा नै यो …