बिहीबार बिहान उठेपछि दशौँ लाख अस्ट्रेलियनले फरक स्वरुपको फेबसुक भेटे, जहाँ कुनै समाचार थिएन । मध्यराति, फेसबुकले अस्ट्रेलियन प्रयोगकर्ताहरुलाई आफ्नो सञ्जालमा समाचार शेयर गर्न वा हेर्न प्रतिबन्ध लगाएको थियो । टेक कम्पनीहरु समाचार सामाग्रीहरुका लागि पैसा तिर्नुपर्ने प्रस्तावित कानुनको जवाफमा यस्तो गरिएको थियो ।फेसबुकले केव...