२४ मंसिर, काठमाडौं । अस्ट्रेलियाले फेसबुक र गुगलले आफ्ना सञ्चारमाध्यमहरुको समाचार उक्त प्लेटफर्ममा राखेबापतको पैसा तिर्नुपर्ने नियम ल्याउने भएको छ । अस्ट्रेलियाले मंगलबार उक्त योजनाबारे निर्णय गरेको हो । स्वत्रन्त्र पत्रकारिताको संरक्षणका लागि विश्वभरमा नै यो …