मर्स्याङ्दीमा खसेको बस भारतीय, उद्धार कार्य जारी

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी दिपक कुमार रायका अनुसार यात्रुवाहक बस भारतीय भएको र कहाँ जाँदै गरेको भने खुल्न बाँकी छ।

सम्बन्धित सामग्री

यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी

दमौली - तनहुँको आबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ  ।  प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । अहिले प्रहरीको उद्धार टोली घटनास्थल पुगेर उद्धार जारी रहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

मध्य भारतमा बस नदीमा खस्दा १३ जनाको मृत्यु

भारतको मध्यप्रदेशको धार जिल्लामा एउटा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुर्घटना भएको बस सडकबाट केही तल नर्मदा नदीमा खसेको थियो । उक्त स्थानमा उद्धार कार्य जारी रहेको र १३ जनाको शव पानीबाट बाहिर निकालिएको छ भने १५ जनालाई सकुशल उद्धार गरिएको छ ।बसमा ५५ जनाले यात्रा गरिरहेको अपुष्ट जानकारी मिलेको स्थानीय प्रहरी अधिकारीले बताए । “महाराष्ट्रको दक्षिण पश्चिमी राज्य इन्डोर शहरबाट महाराष्ट्रका लागि छुटेको थियो । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानका अनुसार पाँच जना

रामेछापमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, अन्यको उद्धार कार्य जारी

काठमाडौँ । रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। अन्यको उद्धार कार्य जारी छ । खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङले प्रशासन डट कमलाई जानकारी दिइन् । गुरुङले प्रशासन डट कमलाई दिएको जानकारी अनुसार मृतक १० जनाको […]

भारतको हिमाञ्चलमा बस दुर्घटना १६ जनाको मृत्यु

काठमाडौं : भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।४० जना सवार बसमा केही विद्यार्थीको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कुल्लु जिल्लाको साँजको शैनसरमा एक निजी बस दुर्घटनामा परेको हो। बस जाङ्ला गाउँबाट करिब दुई सय मिटर तल खसेको हो। दुर्घटनामा घाइतेलाई नजिकको अस्पतालमा लागिएको र उद्धार कार्य जारी रहेको छ।

हिमाचलमा स्कुल बस दुर्घटना, १० भन्दा बढीको मृत्यु

भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लामा एक निजी विद्यालयको बस खाडलमा खस्दा १० जनाभन्दा बढीको मृत्यु भएको छ । घटनामा घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार यो घटना कुल्लुको निओली-शानशेर सडकमा रहेको साँज उपत्यकाको जङ्गल क्षेत्रमा बिहान ८ बजे भएको हो। घटनास्थलमा उद्धार कार्य जारी छ । यो विद्यालय कुल्लुबाट […]

तीर्थयात्री सवार बस दुर्घटना, २६ जनाको मृत्यु

आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके-०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको छ । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचार एजेन्सीलाई भने– दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । सबै यात्रु चारधाम यात्रामा जाँदै थिए । एनडीआरएफको टोलीले उद्धार कार्य जारी राखेको […]

सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुई जनाको मृत्यु, उद्धार कार्य जारी

सुनसरी– सुनसरीको लौकहीमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझ लौकहीको खुनियामा काकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना. ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ५ ख २९९६ नम्बरको ट्रक ठोक्किएका हुन् । ठक्करसँगै गाडीमा आगलागीसमेत भएको थियो । आगलागीमा जलेर दुई जनाको मृत्यु भएको हो । […]

मुगु बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या २८ पुग्यो

सिमकोट– मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको  संख्या २८ पुगेको छ। २४ जनाको घटनास्थलमै र चार जनाको उद्धार गरी उपचारको लागि लैजाने क्रममा मृत्यु भएको डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए। उनका अनुसार अहिले पनि उद्धार कार्य जारी छ। प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका डिएसपीसहितको टोली अहिले पनि घटनास्थलमा रहेको उनले जानकारी दिए। नेपालगञ्जबाट मुगुको गमगढी […]

मुगुमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, १८ गम्भीर घाइते

मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य १८ जना गम्भीर घाइते भएका छन्। उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले...

भारतको मध्यप्रदेशमा नहरमा खस्यो बस, ४ जनाको शव निकालियो

भारतको मध्यप्रदेशमा ५५ भन्दा बढी यात्रु सवार बस दुर्घटनामा परेको छ। मंगलबार बिहान रामपुरको नैकिन क्षेत्रान बस नहरमा खसेको हो। हालसम्म ४ जनाको शव नहरबाट निकालिएको छ। उक्त बस सीधीबाट सतना गइरहेको थियो। दुर्घटनाको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। उद्धार कार्य जारी रहेको छ।