हिमाचलमा स्कुल बस दुर्घटना, १० भन्दा बढीको मृत्यु

भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लामा एक निजी विद्यालयको बस खाडलमा खस्दा १० जनाभन्दा बढीको मृत्यु भएको छ । घटनामा घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार यो घटना कुल्लुको निओली-शानशेर सडकमा रहेको साँज उपत्यकाको जङ्गल क्षेत्रमा बिहान ८ बजे भएको हो। घटनास्थलमा उद्धार कार्य जारी छ । यो विद्यालय कुल्लुबाट […]