रामेछापमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, अन्यको उद्धार कार्य जारी

काठमाडौँ । रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। अन्यको उद्धार कार्य जारी छ । खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङले प्रशासन डट कमलाई जानकारी दिइन् । गुरुङले प्रशासन डट कमलाई दिएको जानकारी अनुसार मृतक १० जनाको […]