दाङ औद्योगिक क्षेत्र घोषणा : नीजि क्षेत्र हर्षित

सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र कार्यान्वयनका लागि स्थानीय तह घोराही उपमहानगरपालिकाले स्थानीय तवरमा प्रकृया थाल्ने छ । यसका लागि नीजि क्षेत्र दाङ जिल्ला उद्योग वाणिज्य संघले आवश्यक समन्वयको गर्नेछ । उक्त क्षेत्रमा बसोबास गरेका नागरिकहरुको उचित ब्यवस्...

सम्बन्धित सामग्री

'राज्यले एउटा प्रदेशमा एउटा औद्योगिक क्षेत्र घोषणा गर्नै पर्छ'

नेपालको औद्योगिक क्षेत्रको सान्दर्भिकता र महत्त्वलाई राष्ट्रिय बहसका रूपमा उठाउनु जरुरी छ । योबिना नेपालको अर्थतन्त्रले विकासको गति प्राप्त गर्न सकिंदैन । वीरगन्जले औद्योगिक हबका रूपमा आफ्नो विरासत कायम गरेको थियो । औद्योगिक क्षेत्रका रूपमा पहिचान बनाएको थियो । जसरी औद्योगिक पूर्वाधारको विकास गर्नुपर्ने हो, औद्योगिक क्षेत्रले प्राप्त गर्ने राज्यको सहुलियत हो, अपेक्षाकृत हुन सकेन ।

मोतिपुर औद्योगिक क्षेत्र आयोजना शिलान्यासमै सीमित

लुम्बिनी, १६ असोज । रुपन्देहीको मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने आयोजनाको अवस्थाका बारेमा बुटवलमा छलफल भएको छ । सो औद्योगिक क्षेत्र जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गत पर्दछ । २०७२ सालमा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । सो आयोजनाका लागि आठ सय १३ बिघा जमिन मोतिपुर औद्योगिक क्षेत्रका नाममा स्वामित्व प्रदान […]

मोतिपुर औद्योगिक क्षेत्र आयोजना शिलान्यासमै सीमित

लुम्बिनी-रुपन्देहीको मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने आयोजनाको अवस्थाका बारेमा बुटवलमा छलफल भएको छ ।सो औद्योगिक क्षेत्र जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गत पर्दछ । २०७२ सालमा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो ।        &nbs...

घोषणाको पाँच वर्षपछि औद्योगिक क्षेत्र शिलान्यास

सरकारले घोषणा गरेको पाँच वर्षमा हेटौंडा–१४ स्थित मयूरधापमा औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबार औद्योगिक क्षेत्रको शिलान्यास गर्दै देशभरका पाँच स्थानमा चालु आर्थिक वर्षभित्रबाटै भौतिक पूर्वाधारको काम अगाडि बढाइएको बताए । २०७२ चैत १ को मन्त्रिपरिषद् बैठकले मयूरधापको तीन सय बिघा क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।

घोराहीमा औद्योगिक क्षेत्र घोषणा

दाङ-नेपाल सरकारले घोराही उपमहानगरपालिकामा औद्योगिक क्षेत्र घोषणा गरेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं ३ र ५ को क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गरिएको हो ।नेपाल सरकारको यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र घोषणा गरेको हो । लामो समयदेखि दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि दाङ उद्योग वाणिज्य संघले पहल गर्दै आएको थियो […]

दाङको घोराहीमा औद्योगिक क्षेत्र घोषणा

दाङ-नेपाल सरकारले घोराही उप–महानगरपालिकामा औद्योगिक क्षेत्र घोषणा गरेको छ । दाङको घोराही उप–महानगरपालिका वडा नं ३ र ५ को क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गरिएको हो । नेपाल सरकारको यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र घोषणा गरेको हो । साविक राप्तीको आवश्यता अनुसार लामो समयदेखि दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि दाङ जिल्ला उद्योग […]

दाङलाई औद्योगिक क्षेत्र घोषणा :  व्यवसायीद्वारा स्वागत

दाङ  । सरकारले घोराही उपमहानगरपालिकामा दाङ औद्योगिक क्षेत्र घोषणा गरेकोमा जिल्लामा स्वागत गरिएको छ । दाङ जिल्ला उद्याेग वाणिज्य संघका पूर्व अध्यक्षहरुदेखि निर्माण व्यवसायीहरुले सरकारी निर्णयको स्वागतसँगै विशेष कार्यान्वयनमा जोड दिएका छन् । सरकारको घोषणाले व्यवसायी उत्साहित र खुसी भएको भन्दै दाङ उवासंघका पूर्वअध्यक्ष तथा नेपाल उद्याेग बाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य धुर्वराज श्रेष्ठले बताए । उनले विगत ७ वर्षदेखि जिल्लाका व्यवसायीको माग सुनुवाइ गरेकोमा सरकारलाई धन्यवाद दिँदै स

दैजीछेला औद्यौगिक क्षेत्रको काम अघि बढ्यो

लामो समयदेखि अलपत्र अवस्थामा रहेको कञ्चनपुरको बेतकोट नगरपालिकास्थित दैजी क्षेत्रमा पर्ने दैजीछेला औद्योगिक क्षेत्रको काम अघि बढेको छ । २०५३ सालमै दैजीछेला औद्योगिक क्षेत्रका लागि बजेट विनियोजन भइसके पनि झन्डै दुई दशकपछि काम अघि बढेको हो । औद्योगिक क्षेत्र घोषणा गरेको २५ वर्ष बितिसक्दा समेत स्थापना हुन प्रक्रियामै अल्झेको औद्योगिक क्षेत्र अहिले आएर अघि बढ्ने भएको हो ।

औद्योगिक क्षेत्रको जग्गा नाप सुरु

दाङको घोराहीमा औद्योगिक क्षेत्र निर्माण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । नेपाल सरकारले २०७७ माघ ११ गते औद्योगिक क्षेत्र घोषणा गरेको घोराही उपमहानगरपालिका–३ र ५ अन्तर्गत पर्ने जग्गा नापजाँचको काम सुरु भएको हो । अब औद्योगिक क्षेत्रको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिमको विकास गर्न कर छुटमुक्त क्षेत्र घोषणा गर्नुपर्छ : विनोद चौधरी

कांग्रेस नेता उद्योगी विनोद चौधरीले सुदूरपश्चिमको विकासका लागि लगानी आकर्षित गर्न कर छुटमुक्त क्षेत्र घोषणा गरिनुपर्ने बताएका छन् । धनगढीमा शनिबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरीले राज्यले सुदूरपश्चिमलाई विशेष औद्योगिक क्षेत्र घोषणा गरे ठूलो लगानी भित्रिने दाबी गरे । ‘सुदूरपश्