कांग्रेस नेता उद्योगी विनोद चौधरीले सुदूरपश्चिमको विकासका लागि लगानी आकर्षित गर्न कर छुटमुक्त क्षेत्र घोषणा गरिनुपर्ने बताएका छन् । धनगढीमा शनिबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरीले राज्यले सुदूरपश्चिमलाई विशेष औद्योगिक क्षेत्र घोषणा गरे ठूलो लगानी भित्रिने दाबी गरे ।
‘सुदूरपश्