दाङ-नेपाल सरकारले घोराही उप–महानगरपालिकामा औद्योगिक क्षेत्र घोषणा गरेको छ । दाङको घोराही उप–महानगरपालिका वडा नं ३ र ५ को क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गरिएको हो । नेपाल सरकारको यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र घोषणा गरेको हो । साविक राप्तीको आवश्यता अनुसार लामो समयदेखि दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि दाङ जिल्ला उद्योग […]