तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाईरहेको दाबी

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाईरहेको बताएका छन् । उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन पनि सरकारले तथ्यांक संकलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको तर्क समेत गरे । नेपाल उद्योग परिसंघले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको ‘इन्डष्ट्रि स्टाटस रिर्पोट’ सार्वजनिक गर्दै उनले केन्द्रिय तथ्यांक विभागलाई पनि यथार्थमा […]

सम्बन्धित सामग्री

४ खर्बको ठेक्का लागेको छ, तिर्ने स्रोत कुन हो थाहा छैन : अर्थमन्त्री

२७ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र शिथिल भएपनि ऋणत्मक वृद्धिदर भने नरहेको दाबी गरेका छन् । गत साता मात्रै केन्द्रीय तथ्यांक कार्यालयले मौसमी प्रभाव समायोजित तथ्यांक अनुसार लगातार तेस्रो त्रैमासमा पनि आर्थिक वृद्धिदर ऋणात्मक रहेको बताएको थियो । साथै मौसमी प्रभाव समायोजन नभएको तथ्यांकमा पनि चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा […]

आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने भारतीय आर्थिक सल्लाहकारको दाबी

काठमाडौँ- भारतका प्रमुख आर्थिक सल्लाहकार अनन्त नागेश्वरनले आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने दाबी गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण गरेको भएपनि उनले आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने दाबी गरेका हुन् । भारतीय समाचार संस्था पीटीआईका अनुसार उच्च आवृत्ति सूचकांक तीव्र गतिमा सुधार भइरहेको भन्दै उनले चालु […]

अर्बौंका कपडा कर छल्दै भित्रिरहेको दाबी

स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बाैं रुपैयाँबराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्यांक प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा १ खर्बमात्र रहेको जनाएको छ ।“नेपालमा ६ खर्बका कपडाको खपत रहेकोमा वैध माध्यमले भन्सार तिरेर भित्रने तथा स्थानीय उत्पादन […]

६८२४ ‘भाडाका सैनिक’ रुसविरुद्ध लड्न युक्रेन छिरेको दाबी

एजेन्सी, ५ वैशाख । रुसले आफूविरुद्ध लड्न युक्रेनमा ६ हजार ८ सय २४ ‘भाडाका विदेशी सैनिक’ छिरेको तथ्यांक सार्वजनिक गरेको छ । रुसी रक्षा मन्त्रालयले आइतबार यसबारे उल्लेख गरेको हो । रुसले १०३५ ‘भाडाका सैनिक’ मारिएको दाबी गरेको छ । ४ सय सैनिक मारिउपोलमा घेराबन्दीमा परेको समेत उल्लेख गरेको छ । १७ सय १७ ‘भाडाका […]

स्वास्थ्य मन्त्रीको दाबी–२४ लाख डोज खोप हराएको छैन

काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप नहराएको दाबी गरेका छन् । उनले खोप तथ्यांक आउन मात्रै बाँकी रहेको बताएका हुन् । मन्त्री खतिवडाले आज पत्रकार सम्मेलनमार्फत् आफ्नो १०० दिने कार्यकालबारे जानकारी गराउँदै २४ लाख डोज लक्षित नागरिकसम्मै पुगेको तर स्थानीय तहहरुबाट त्यसको विवरण आइपुग्न बाँकी रहेको बताए । २४ लाख […]

विश्वकै जेष्ठ दाबी गरिएकी चिनियाँ महिलाको मृत्यु

काठमाडौं, पुस ९ । विश्वकै जेष्ठ महिला भनेर दाबी गरिएकी चीनकी एक बृद्धाको निधन भएको छ । विश्वकै बृद्ध महिला भनि दाबी गरिएकी १३५ वर्षीया अलिमिहन सियिटीको मृत्यु भएको हो । उनी चीनको स्वायत्त उइगुर प्रान्तकी बासिन्दा हुन् । चीनमा जन्म र मृत्युबारे तथ्यांक संकलन गर्ने पब्लिसिटी डिर्पाटमेन्टका अनुसार सियातीको जन्म सन् १८८९ को २५ […]

दाबी १९ अर्ब, फिर्ता चार अर्ब

सरकारले गत आर्थिक वर्ष २०७७-०७८ मा झण्डै चार अर्ब बराबरको कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभाग र सोअन्तर्गतका कार्यालयमा १९ अर्ब २४ करोड रुपैयाँ कर फिर्ताको दाबी परे पनि सरकारले झण्डै तीन अर्ब ९५ करोड रुपैयाँ बराबरको कर फिर्ता गरेको हो ।विगतका वर्षको तथ्यांक हेर्दा कर फिर्ताको दाबी बढ्दै गए पनि स्वीकृत रकम […]

चीनको तीन–डोज खोप डेल्टा भेरियन्टबिरुद्ध ७८ प्रतिशत प्रभावकारी भएको दाबी

चीनमा प्रयोग भइरहेको एउटा कोरोनाभाइरस विरुद्धको खोप क्लिनिकल परीक्षणमा ८२ प्रतिशत प्रभावकारी रहेको पाइएको कम्पनीले दाबी गरेको छ । चोङकिङ झिफेइ बायोलिजकल प्रोडक्टले निर्माण गरेको खोप प्रारम्भिक परीक्षणमा निकै सङ्क्रामक मानिएको डेल्टा भेरियन्टविरुद्ध पनि ७८ प्रतिशतसम्म प्रभावकारी पाइएको पनि बताइएको छ ।कम्पनीले बुझाएको यो पहिलो तथ्यांक हो तर यसमा विस्तृत पीयर रिभ्यू तथ्यांक भने उपलब्ध छैन । यसलाई तीन डोजमा दिइने जीएफ२००१ नाम दिइएको यो खोपलाई बजारमा लैजानका लागि अनुमति प्रदान गर्ने पहिलो कदमको

६० हजारभन्दा बढीले पाए कोरोना बिमा दाबी भुक्तानी

हालसम्म कोरोना बिमामा ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएको बिमा समितिको तथ्यांक छ।

प्रधानमन्त्रीका पाँच दाबी, पाँच झुठ

प्रधानमन्त्री केपी ओलीले नेपालमा दुनियाँ आश्चर्यमा पर्ने गरी विकासका काम भएको बताएका छन् । शनिबार नेकपा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले ‘दुनियाँ आश्चर्यमा पर्ने’ कामको फेहरिस्त बताए पनि अधिकांश गलत तथ्यांक प्रस्तुत गरेका छन् । तर, उनको भाषणलाई भने तथ्यले सहयोग गरेका छैनन् । प्रधानमन्त्रीको दाबी– बुटवल–नारायणगढ खण्ड ६ लेनको बन्दै छ ।वास्तविकता : अहिले दुई लेनको सडक चार लेनमा विस्तार गर्ने योजना, दुई वर्षमा दुई प्रतिशत मात्रै प्रगतिप्रधानमन्त्री