अर्बौंका कपडा कर छल्दै भित्रिरहेको दाबी

स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बाैं रुपैयाँबराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्यांक प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा १ खर्बमात्र रहेको जनाएको छ ।“नेपालमा ६ खर्बका कपडाको खपत रहेकोमा वैध माध्यमले भन्सार तिरेर भित्रने तथा स्थानीय उत्पादन […]