चीनको तीन–डोज खोप डेल्टा भेरियन्टबिरुद्ध ७८ प्रतिशत प्रभावकारी भएको दाबी

 चीनमा प्रयोग भइरहेको एउटा कोरोनाभाइरस विरुद्धको खोप क्लिनिकल परीक्षणमा ८२ प्रतिशत प्रभावकारी रहेको पाइएको कम्पनीले दाबी गरेको छ । चोङकिङ झिफेइ बायोलिजकल प्रोडक्टले निर्माण गरेको खोप प्रारम्भिक परीक्षणमा निकै सङ्क्रामक मानिएको डेल्टा भेरियन्टविरुद्ध पनि ७८ प्रतिशतसम्म प्रभावकारी पाइएको पनि बताइएको छ ।कम्पनीले बुझाएको यो पहिलो तथ्यांक हो तर यसमा विस्तृत पीयर रिभ्यू तथ्यांक भने उपलब्ध छैन । यसलाई तीन डोजमा दिइने जीएफ२००१ नाम दिइएको यो खोपलाई बजारमा लैजानका लागि अनुमति प्रदान गर्ने पहिलो कदमको