काठमाडौं : नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले राष्ट्रिय खेलकुद परिषद्ले हस्तक्षेप गररै भए पनि बक्सिङको विवाद मिलाउन अनुरोध गरेका छन्। एनएसजेएफ एकेडेमीको 'नो योर गेम' अन्तर्गतको बक्सिङसम्बन्धी तालिमको उद्घाटनमा बोल्दै महासचिव भट्टाचार्यले राखेपको सहयोग मागेका हुन्।
इन्टरनेसनल बक्सिङ दिवसको अवसरमा पारी भएको उद्घाटन कार्यक्रममा राखेपका सदस्य सचिव रमेश सिलवालले…