जनशक्ति नहुँदा सञ्चालनमा आएन आइसियु

तम्घास – गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटरसहितको पाँच शैय्याको सघन उपचार कक्ष (आइसियु) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन। आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ। जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा सघन उपचार कक्ष (आइसियु) भवनको निर्माण गरिएको थियो। भवन […]

सम्बन्धित सामग्री

सर्पदंशको उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर सञ्चालनमा आएन

सर्लाही । सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आइसियु र भेन्टिलेटरलाई मर्मत नगर्दा उपचारका लागि आएका बिरामीहरू समस्यामा परेका छन् । गत वर्षदेखि अक्सिजन लिक हुने समस्या देखिएपछि आइसियु र भेन्टिलेटर थन्क्याएर राखिएको हो । वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामीहरू बढे पनि राम्रो उपचारको व्यवस्था हुन सकेको छैन । यस वर्ष मात्र सर्लाहीमा सर्पले टोकेर १ […]

जनशक्तिको अभावमा आइसियु र भेन्टिलेटर सञ्चालनमा आएन

दुर्गाप्रसाद शर्मा, पर्वत । कोभिड–१९ बाट संक्रमितले आइसियू वा भेन्टिलेटर त परै जाओस पर्याप्त अक्सिजन समेत नपाउँदा अकालमा ज्यान गुमाएका खबरहरु सार्वजनिक भैरहेका छन तर कतिपय अस्पतालहरुमा दक्ष जनशक्तिको अभाबमा यस्ता आइसियु र भेन्टिलेटर प्रयोगमा आउन नसकि थन्क्याएर राख्नुपरेको छ। यस्तै अबस्थामा छन पर्वत अस्पतालमा रहेका पाँच बेड आईसीयु र तीन ओटा भेन्टिलेटर पनि । […]

तीन महिनाअघि जडान गरिएको आइसियु अझै सञ्चालनमा आएन

बैतडी : जिल्ला अस्पताल बैतडीमा तीन महिनाअघि जडान गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष जनशक्तिको अभावमा अझै सञ्चालनमा आएको छैन। सुदूरपश्चिम प्रदेश सरकारले पाँच महिनाअघि प्रदान गरिएको भेन्टिलेटर हालसम्म पनि सञ्चालनमा आउन नसकेको हो। कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मंसिरमा  उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो। तीन महिनाअघि नै जडान गरिएको आइसियु कक्ष दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए। गत मंसिरमा कोरोना भाइरसका...