अल्का अस्पतालमा क्रिटिकल केयरमा आधारित आइसियु सवा सुरु

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु गरेको छ। अल्का अस्पतालमा कोभिड र नन कोभिड गरी २१ वटा आइसियु बेड छ। क्रिटिकल केयर विज्ञ डाक्टर जेन्टल सुन्दर श्रेष्ठको नेतृत्वमा क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु गरिएको हो। क्रिटिकल केयरमा आधारित आइसियु सेवामा सम्बन्धित विषयका चिकित्सकबाट बिरामीको राउण्ड गरिन्छ भने एक जना क्रिटिकल विज्ञ आइसियुमा नै खटेर विरामीको उपचार हुन्छ। सिकिस्त बिरामी भएर आइसियु भर्ना हुने बिरामीका लागि सम्बन्धित रोगको उपचारका