काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । नेता सिंहले पार्टीमा परिवर्तन ल्याउन आफूले पार्टी सभापतिमा उम्मेदावरी घोषणा गरेको बताउनु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका– १७ ले शनिबार आयोजना गरेको एक कार्यक्रममा उहांले पार्टी सभापतिमा उठ्ने घोषणा गर्नु भएको हो । उहांले १४ औं महाधिवेशनले […]