प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमबीच उनले औपचारिक रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  संस्थापन इतर समूहमा रहेका सिंहले यसअघि नै सभापतिमा लड्ने घोषणा गरेका थिए। तर, इतर समूहमा आकांक्षी धेरै हुँदा औपचारिक घोषणा भने भएको…

सम्बन्धित सामग्री

पार्टी सभापतिमा उम्मेदवारी दिन्छु : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे । नेपाली काँग्रेस काठमाडौं महानगरपालिका १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको बताए ।उनले १४ महाधिवेशनले पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काँग्रेसको हालत

‘अब दाइहरू अभिभावक बनेर बस्नुपर्छ’ : प्रकाशमान सिंह

कांग्रेसको आगामी महाधिवेशनमा तीव्र प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताउन निर्णायक भूमिका खेलेका निधि, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठजस्ता नेताहरू देउवा क्याम्पबाट बाहिरिएका कारण यसपटक उनलाई सभापतिमा जित्न कठिन हुने देखिन्छ ।