नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकी सहयोगमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप वितरण स्थलको अवलोकन गरेका छन् । आजदेखि नेपालमा जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगै राजदूत बेरीले काठमाडौं उपत्यकाका विभिन्न स्वास्थ्य संस्थाहरूमा अमेरिकी जनताको सहयोगमा आजदेखि शुरू गरिएको जोन्सन एन्ड जोन्सनको कोभीड […]