काठमाडौँ – वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरु एक मात्रा लगाए हुने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । अस्पतालले खोप लगाउनका लागि दिएको टोनकसहित युवाहरुले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरुलाई तोकिएको समयमा अर्थात उडान नछुट्ने तथा काममा समयमा पुग्ने गरि एक मात्रा लगाए हुने जोन्सन […]