कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण खाद्य समस्यामा परेको मानव कल्याण समाज भक्तपुरलाई खाद्य सामग्री वितरण गरिएको छ । असहाय, अपाङ्गता भएका व्यक्ति तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्ति समस्यामा पर्न गई दैनिक खाद्य सामग्री उपलब्ध हुन नसकेको अवस्थामा महानगरीय प्रहरी