अनाथ, असहाय नागरिकको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने

भक्तपुर – चाँगुनारायण नगरपालिकामा रहेका अनाथ तथा असहाय व्यक्तिको गाँस, बास तथा कपाससहितको स्थायित्वको जिम्मेवारी अब नगरपालिकाले लिने भएको छ । यस क्षेत्रमा काम गर्दै आएको मानव कल्याण समाज (सेवा घर) को पाँचौँ वार्षिकोत्सव कार्यक्रममा आज दीप प्रज्ज्वलन एवं आश्रित ५० जनालाई भोजन खुवाउँदै नगरपालिकाका प्रमुख जीवन खत्रीले स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने घोषणा गरेका हुन् […]

सम्बन्धित सामग्री

अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख बस्नेत जिम्मेवारी मुक्त

१२ असोज, काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ । ‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेको’ भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले बस्नेतलाई स्पष्टीकरण समेत सोधेको छ । नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशन अनुसार बस्नेतलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको प्रमुख […]

अनाथ, असहाय नागरिकको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने

चाँगुनारायण नगरपालिकामा रहेका अनाथ तथा असहाय व्यक्तिको गाँस, बास तथा कपाससहितको स्थायित्वको जिम्मेवारी अब नगरपालिकाले लिने भएको छ । यस क्षेत्रमा काम गर्दै आएको मानव कल्याण समाज (सेवा घर)को पाँचौँ वार्षिकोत्सव कार्यक्रममा बिहीबार दीप प्रज्ज्वलन एवं आश्रित ५० जनालाई भोजन खुवाउँदै नगरपालिकाका प्रमुख जीवन खत्रीले स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने घोषणा गर्नुभएको हो । नगरप्रमुख खत्रीले …

छाडा पशु व्यवस्थापनमा जुट्यो बेनी नगरपालिका

बेनी : म्याग्दीको बेनी नगरपालिकाले सदरमुकाम बेनी बजारमा छाडा छोडिएका पशुचौपायालाई व्यवस्थापन गर्ने भएको छ। बजारमा छाडा छोडिएका गाई, गोरु, बाच्छाबाच्छीलाई चरन क्षेत्र वा गौशालामा व्यवस्थापन गर्ने कार्य शुरु गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए।नगरपालिकाले विज्ञप्ति जारी गरी आफ्ना घरपालुवा पशुचौपायालाई बजार क्षेत्रमा छाडा नछोड्न नगरवासीलाई अनुरोध गरेको छ। छाडा पशुचौपायालाई व्यवस्थापन गर्ने काम भइरहेकाले कसैको निजी घरपालुवा पशु पर्न गए त्यसको जिम्मेवारी नगरपालिका नहुने व्यहोरा पनि

वीरेन्द्रनगरको फोहाेरमैला व्यवस्थापनको जिम्मा वडा समितिलाई

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन वडा समितिलाई पूर्ण जिम्मेवारी दिएको छ । नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख मोहनमाया ढकालले स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा समितिलाई जिम्मेवारी दिएको जानकारी दिए । नगरपालिकाको फोहरमैला व्यवस्थापनको जिम्मेवारी हाल क्लिन नेपाल नामक संस्थाले लिएको छ । फोहरमैला सङ्कलन, व्यवस्थापन र अनुगमन लगायतका […]

स्थानीय निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी तल्ला कमिटीलाई दिने लाेसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी प्रदेश र जिल्ला समितिलाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बिहीवार बसेको बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले केन्द्रबाट गठबन्धन नगर्ने निर्णय गरेको हो ।तर स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने पार्टीको स्थानीय पार्टी समितिलाई अधिकार दिइएको नेता लक्ष्मणलाल कर्णले बताए । गाउँपालिका र नगरपालिकाले आवश्यकता र औचित्य हेरी गठबन्धन गर्न सक्ने र त्यसको अन

महाकालीको नदीजन्य पदार्थ उत्खनन्मा डेढ करोड गोलमाल, अख्तियारले थाल्यो छानबिन

धनगढी : कञ्चनपुरको महाकालीमा नदीजन्य पदार्थ उत्खनन्‌मा भीमदत्त नगरपालिका र भवानी कन्ट्रक्सनबीच भएको सम्झौतामा डेढ करोड रूपैयाँ गोलमाल भएको खुलेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकालीमा नदीजन्य पदार्थ उत्खनन्‌को ठेक्का सम्झौता गर्ने जिम्मेवारी पाएको छ। सोहीअनुसार नगरपालिकाले चालू आवका लागि पनि ठेक्का सम्झौता गर्न बोलपत्र आह्वान गरेको थियो।बोलपत्रमा प्रति घनमिटरको ७५ रूपैयाँ लिने भनिएको छ। तर उत्खनन्‌को जिम्मा पाएको भवानी कन्ट्रक्सनले नगरपालिकाले सम्झौता गर्दा १

व्यासमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइने

तनहुँको व्यास नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने भएको छ । नगरक्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले चासो देखाएको हो । नगरपालिकाले त्यस्ता संरचना भत्काउन शुक्रबारदेखि १५ दिनको सूचना जारी गरेको छ । अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्तिलाई सूचना दिइएको र यसको अटेरी गरे नगरपालिकाले त्यस्ता संरचना भत्काउने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।“सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मेवारी

कार्यालय सहयोगी नगरपालिकाको सर्वोत्कृष्ट कर्मचारी

तोकेको जिम्मेवारी इमान्दारिता र कुशलतापुर्वक निर्वाह गरेको भन्दै नगरपालिकाले नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्रद्वारा सम्मान गरेको हो ।

बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापन निराकारले गर्ने

झापाको बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा काठमाडौं कागेश्वरी नगरपालिका–८ मनोहरास्थित निराकार सरसफाइ सेवा प्रालिलाई दिएको छ । नगरपालिका र निराकारबीच सम्झौता भएपछि निराकारले फोहोर व्यवस्थापन गर्न थालेको छ । निराकारले १० लाख धरौटी राखेर काम गर्ने जिम्मेवारी लिएको सम्झौतापत्र आदानप्रदान कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । निराकारले तीन वर्षका लागि सो जिम्मेवारी पाएको हो । […]