देशका विभिन्न जिल्लाबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काभ्रे, धुलिखेल नगरपालिका-१२ संखुपाटीचौरस्थित मानव कल्याण समाज सेवा भवनमा सुतेकै ठाउँमा रामेछाप खाडाँदेवी गाउँपालिका-१ बस्ने ७७ वर्षीय दुर्गा प्रसाद श्रेष्ठ बुधबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी काभ्रे, खानीखोला गाउँपालिका-७ खजेरी घर भई हाल पनौती नगरपालिका-४ ज्याला पाटी डेरा गरी बस्ने ४६ वर्षीय …