मोतीराम तिमल्सिना, काभ्रे । सडकलाई आफ्नो सम्झी विभिन्न कारण सडकमा पुगेका पहिचान नखुलेका ब्यक्तिहरुको उद्धार गरी सेवा गरिरहेको मानव कल्याण समाज (सेवा घर) धुलिखेलमा रहेका सडक मानवहरुलाई स्वास्थ्य कार्यालय काभ्रे मार्फत धुलिखेल नगरपालिका स्वास्थ्य शाखाले कोभिड १९ विरुद्धको खोप लगाएको छ । बुबाको मुख हेर्ने दिनको अवसरमा सेवा घरमा रहेका १८ वर्ष माथीका ब्यक्तिहरुलाई खोप […]