मोतीराम तिमल्सिना, काभ्रे । छिमेकी जिल्ला भक्तपुर जिल्ला लगायतका अस्पतालमा अक्सिजन नपाएर कोरोना संक्रमित विरामीका मृत्युका खवर सार्वजनिक भईरहँदा काभ्रेपलाञ्चोकमा रहेका अस्पताल, आईसोलेसन सेन्टर र नागरिकहरुलाई घर घरमा प्रयोग गर्न पर्याप्त अक्सिजनको ब्यवस्थापन गरिएको छ । अक्सिजन उद्योगमा नियमित उत्पादनका लागि नेपाली सेनाको प्राविधिक टोली २४ सै घण्टा सक्रिय छ ।‘जिल्लाबासीहरुलाई अक्सिजनको अभाव हुन नदिन […]