दाङको अक्सिजन उद्योग फेरि सञ्चालनमा ल्याइने

दाङ। विद्युत अभावमा बन्द भएको दाङको अक्सिजन उद्योग फेरि सञ्चालनमा ल्याइने भएको छ। उक्त उद्योगलाई चाहिने बिजुली चौबिसै घण्टा वितरण गर्न छुट्टै लाइन जोडिनेछ। कोरोना संक्रमणको दोस्रो लहरसँगै अक्सिजनको माग बढेपछि उद्योगलाई फेरि सञ्चालनमा ल्याइने भएको हो। ६ वर्ष पहिला स्थापना भएको उद्योग विद्युत नपाएपछि बन्द भएको थियो।

सम्बन्धित सामग्री

दाङको अक्सिजन उद्योग पुनः सञ्चालन हुने

२२ वैशाख, देउखुरी । विद्युत अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका–३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ । कोरोना …

दाङको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने

दाङ । विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत् जोडिने भएको हो ।  उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका समन्वयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल विद्युत