रुपन्देही । सर्वोच्च अदालतले रुपन्देही २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. कमल भुसालको मनाेनयन खारेज गर्ने निर्वाचन आयाेगकाे निर्णय सदर गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको मंगलबार संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. भुसालको रिट खारेज गर्ने फैसला गरेको हो । सरकारी छात्रवृत्तिमा एमडी अध्ययनरत र जीवन निर्वाह भत्ताबापत मासिक […]