निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुरद्वारा सर्वोच्चमा रिट

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। पार्टी आधिकारिकताको विवादमा आयोगले कार्यकारिणी समिति सदस्यलाई परिचय पत्रको सक्कल प्रतिसहित उपस्थित हुन भनेको भोलिपल्ट ठाकुरले आयोगको निर्णय बदर माग गर्दै रिट हालेका हुन्। रिटमा दाबी नै नपुग्ने निवेदन दर्ता गर्दै आयोगले पार्टीको विभाजन र आधिकारिकताको निर्णय गर्न लागेको उल्लेख गरिएको छ।

सम्बन्धित सामग्री

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले नयाँ पार्टी अवैधानिक भन्दै सो पार्...

'नो नट अगेन'माथिको बन्देज हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

सामाजिक सञ्जालको पेज 'नो नट अगेन' लगायतका पेजलाई प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गर्दै निर्वाचन आयोगको निर्णय खारेजीको माग गरेका हुन् । अधिवक्ता आचार्यले नेपालमा अहिलेसम्म सकारात्मक भोटको मात्रै व्यवस्था रहेको र सर्वोच्च अदालतले नै 'नो भोट'को व्यवस्था गर्न कानुन बनाउन निर्देशन दिइसकेको अवस्थामा 'नो नट अगेन'का पेजमाथि प्रतिबन्ध लगाउने निर्णय र चेतावनी कानुनसम्मत

डा. तोसिमा कार्कीद्वारा आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकी छन् । सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै रिट दर्ता गरेकी हुन् । ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेकी कार्कीले आफ्नो उ...

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिँदै डा.तोसिमा कार्की

काठमाडौं, १३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी डा.तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएकी छिन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि कार्कीले दिएको उम्मेदवारी आयोगले खारेज गरिदिएपछि उनी आयोगको निर्णय विरुद्ध रिट दिन अदालत जान लागेकी हुन् । शनिबार आयोगले कार्की […]

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रिट

उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णय बदर माग गर्दै रुपन्देही २ का राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी...

सर्वोच्चले अन्तरिम आदेश नदिएकाले के गर्लान् महन्थ पक्ष ?

सर्वोच्चले जसपाको आधिकारिकताको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाले महन्थ ठाकुरपक्षले पहिलो विकल्पमा उपेन्द्र यादव पक्षसँगै मिलेर जाने या नयाँ पार्टी गठन गरेर जाने दुई विकल्प रहेको छ । निर्वाचन आयोगले जसपाको बहुमत केन्द्रीय कार्यकारिणी सदस्यको आधारमा उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिने निर्णय गरेसँगै महन्थ पक्षलाई नयाँ दल दर्ता गर्ने बाटो खुला गरिदिएको थियो । आयोगको निर्णय चित्त नबुझेपछि ठाकुरले १५ साउनमा सर्वोच्चमा रिट निवेदन दिएका थिए । उनको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अ...

जसपा महन्थ ठाकुरपक्षको केन्द्रीय कार्यकारिणी र संसदीय दलको बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलको बैठक बस्दैछ। बिहान ११ बजे संसदीय दलको र दिउँसो १बजे कार्यकारिणी सदस्यको बैठक बस्न लागेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। बैठकमा पार्टी विवादका सम्बन्धमा निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको मुद्दाका सम्बन्धमा छलफल हुने उनले जनाए। आयोगको हेडकाउण्ट गर्ने निर्णयविरुद्ध ठाकुरले सर्वोच्चमा रिट दायर गरेका छन्।

नेकपाको दल दर्ता खारेज माग गर्दै सर्वोच्चमा रिट

३१ जेठ, काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता इन्दु तुलाधरले बिहीबार संविधान र कानुन विपरीत रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई …

एक तिहाई महिला सदस्य अनिवार्य हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

काठमाडाै‌ं : नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।  वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता इन्दु तुलाधरले बिहीबार संविधान र कानुन विपरित रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ता गर्ने निर्वाचन...