पौडेल समूहमा साझा उम्मेदवार तयार गर्न जुटेन सहमति, बिहीबार पुन छलफल गर्ने

काठमाडौँ । नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुधबार साँझसम्म साझा उम्मेदवार चयन गर्ने भने पनि आकांक्षीहरूका बीचमा सहमति जुट्न सकेन । नेताहरू साझा उम्मेदवार तयार गर्न चार दिनदेखि निरन्तर छलफलमा रहेका छन् । आज साँझ पनि नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसका थिए । नेताहरू भोली (बिहीबार) बिहान ८ बजे पुनः छलफलमा […]

सम्बन्धित सामग्री

छलफलमा पौडेल समूह : शेखर कोइराला बैठकस्थलबाट बाहिरिए

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी रहेको छ । अनुपम फुडल्याण्डमा जारी बैठकमा सभापतिको साझा उम्मेदवार तय गर्न छलफल जारी रहेको छ । बैठकस्थलबाट नेता शेखर कोइराला भने निस्किएका छन् । उनले सहमतिको प्रयास जारी रहेको र केही समयपछि आफू फर्किने बताएका छन् । उनले भने – म एकछिनमा आउँछु । अहिले सहमतिको […]

काँग्रेस महाधिवेशन : सात प्रदेशमा कति भोट ?  (सूचीसहित)

नेपाली काँग्रेस शुक्रबारदेखि सुरु हुने १४ औँ महाधिवेशनमा होमिएको छ । देशभरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि काँग्रेसभित्र रस्साकस्सी चर्किँदो छ ।हालसम्म शेरबहादुर देउवाले अर्को कार्यकालका लागि पुनः सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् भने देउवा पक्षकै उपसभापति विमलेन्द्र निधिले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै रामचन्द्र पौडेल समूह साझा उम्मेदवार तय गर्ने प्रयासमा छ ।महाधिवेशनमा विचार र एजेण्डामाथि छलफल

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार बिहान ११ः३० बजेका लागि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।   उक्त बैठकमा महाधिवेशनका समग्र विषयमा छलफल हुने बताइएको छ । काँग्रेस महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । महाधिवेशनका लागि सभापतिमा शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् भने पौडेल समूह साझा उम्मेदवार तय गर्ने प्रयासमा छ ।

सभापतिको उम्मेदवार छान्न पौडेल समूह जुट्यो, युवा नेता पनि छुट्टै छलफलमा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइराला र डा. शेखरबीच छलफल भएको थियो ।सभापतिका दाबेदार बसेर साझा उम्मेदवार तय गर्न नसकेपछि मंगलबार दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिवारीमा केन्द्रीय सदस्यसहितको बैठक बोलाइएको छ । काँग्रेस नेता बद्री पाण्डेका अनुसार अबको तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने गरी पौडेल समूहमा कसरत भइरहेक

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेको छ ।सत्तारुढ चार दलको शीर्ष तहमा मन्त्रालयको बाँडफाँडबारे छलफल भइरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिने निर्णय गरेको हो । काठमाडौंको बोहोराटारस्थित […]