काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी रहेको छ । अनुपम फुडल्याण्डमा जारी बैठकमा सभापतिको साझा उम्मेदवार तय गर्न छलफल जारी रहेको छ । बैठकस्थलबाट नेता शेखर कोइराला भने निस्किएका छन् । उनले सहमतिको प्रयास जारी रहेको र केही समयपछि आफू फर्किने बताएका छन् । उनले भने – म एकछिनमा आउँछु । अहिले सहमतिको […]