बोहोराटारको छलफल सकियो, भोलि चाक्सीबारीमा आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल गर्दै पौडेल समूह

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिको साझा उम्मेदवार तय गर्न भोलि आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल गर्ने भएको छ । आज साँझ नेता पौडेल निवास बोहोराटारमा पौडेलसहित, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, र केन्द्रीय सदस्य डा.शेखर कोइरालाले साझा उम्मेदवार तय गर्ने विषयमा…

सम्बन्धित सामग्री

सभापतिको उम्मेदवार छान्न पौडेल समूह जुट्यो, युवा नेता पनि छुट्टै छलफलमा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइराला र डा. शेखरबीच छलफल भएको थियो ।सभापतिका दाबेदार बसेर साझा उम्मेदवार तय गर्न नसकेपछि मंगलबार दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिवारीमा केन्द्रीय सदस्यसहितको बैठक बोलाइएको छ । काँग्रेस नेता बद्री पाण्डेका अनुसार अबको तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने गरी पौडेल समूहमा कसरत भइरहेक

क्रियाशील सदस्यता छानबिन समितिसँगको छलफलमा पौडेल समूह

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बोहोराटारमा जारी छ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्नका लागि बिहान १० बजेदेखि पौडेल समूहको बैठक बसेको हो । क्रियाशील छानबिन समितिसँग छलफल गरेर बाँकी विवादित जिल्लाको क्रियाशील टुङ्ग्याउने विषयमा पौडेल समूहका नेताहरु छलफलमा जुटेका हुन् । हिजो (मंगलबार) को बैठकमा क्रियाशील […]

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेको छ ।सत्तारुढ चार दलको शीर्ष तहमा मन्त्रालयको बाँडफाँडबारे छलफल भइरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिने निर्णय गरेको हो । काठमाडौंको बोहोराटारस्थित […]

सभापतिको साझा उम्मेद्धवार तय गर्न पौडेल समूह छलफलमा, मन्त्री पनि आजै छान्ने

काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको छलफल राखेका छन् । आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेद्धवार चयन गर्नेगरि छलफल सुरु भएको हो । पौडेल निवास बोहोराटारमा सुरु बैठकमा संस्थापनईतरका नेताहरुको सहभागिता रहेको छ । पौडेल पक्षले सभापतिमा सहमतिमा एक जनामात्रै उम्मेद्धवार उठाउने तयारी गरेको छ । पौडेल समूहबाट यसपटक […]

पौडेल समूह महाधिवेशन भाँड्न लागिपरेको संस्थापन पक्षको आरोप

नेपाली कांग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरुले इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन् । ललितपुरको समिट होटलमा बिहीवार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरुको बैठकले इतर पक्षीय सभापतिहरुको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेको हो । बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहोराले १४ औँ महाधिवेशनलाई फोकस गरेर छलफल भएको […]

पौडेल पक्षका जिल्ला सभापति बैठकमा विशेष महाधिवेशनको चर्चा

२५ साउन काठमाडौं । निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएपछि नेपाली कांग्रेसभित्र आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ । संविधानले दिएको समयभित्र महाधिवेशन गराउन नेतृत्व असफल भएको दावी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह रुष्ट बनेको छ । भदौ १६ देखि १९ सम्म तोकिएको महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे छलफल गर्न पौडेल पक्षीय जिल्ला […]

देउवाले बोलाए पदाधिकारी बैठक, पौडेल समूह आन्तरिक छलफलमा

१६ असार, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो बस्ने गरी शीर्ष नेतासहित पदाधिकारी बैठक बोलाएका हुन् । पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनका बारेमा छलफल गर्न बैठक बोलाइएको […]

कांग्रेसको पौडेल समूह महाधिवेशन रणनीति बनाउँदै

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ।बिहीबार बस्ने भनिएको बैठक पौडेल विपक्षी गठबन्धन र सम्पादकसँगको छलफलमा सहभागी हुने भएपछि स्थगित भएको थियो।महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल हुने नेताहरुले बताएका छन्।कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ। पौडेल समूहमा नेतृत्वका लागि धेरै आकांक्षी भएकाले सभापतिमा उम्मेदवार बन्न अन्य आकांक्षीलाई मिलाउनेपर्ने अवस्था छ।