चाक्सीबारीमा जुट्यो पौडेल समूह : सभापतिको साझा उम्मेदवार तय होला  ?

सम्बन्धित सामग्री

कांग्रेसमा पौडेल समूह विभाजित, महामन्त्रीमा युवा आमनेसामने

नेपाली काँग्रेसको १४ औं महाधिवेशनसम्म आइपुग्दा सभापति शेरबहादुर देउवालाई टक्कर दिँदै आएको रामचन्द्र पौडेल समूह विभाजित भएको छ । महाधिवेशनमा साझा उम्मेदवार तय हुन नसकेपछि पौडेल समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार बनेका छन् ।पौडेल समूहबाट मुलत शेखर र प्रकाशमानसँगै पौडेल र शशांक कोइराला पनि उम्मेदवार थिए । त्य...

कांग्रेसमा पौडेल समूह विभाजित, महामन्त्रीमा युवा आमनेसामने

नेपाली काँग्रेसको १४ औं महाधिवेशनसम्म आइपुग्दा सभापति शेरबहादुर देउवालाई टक्कर दिँदै आएको रामचन्द्र पौडेल समूह विभाजित भएको छ । महाधिवेशनमा साझा उम्मेदवार तय हुन नसकेपछि पौडेल समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार बनेका छन् । पौडेल समूहबाट मुलत शेखर र प्रकाशमानसँगै पौडेल र शशांक कोइराला पनि उम्मेदवार थिए । त्यसमध्ये पौडेल र शशांक सभापतिको दौडबाट ब्याक हुँदै शेखर र प्रकाशमानलाई मिल्न आग्रह गरिएपनि त्यो सफल हुन सकेन । शनिबार दुबै नेताले सभापतिमा उम्मेदवारी दर्ता गराएसँगै पौडेल समूहभित्रकै समीकरण बदलिनुक...

छलफलमा पौडेल समूह : शेखर कोइराला बैठकस्थलबाट बाहिरिए

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी रहेको छ । अनुपम फुडल्याण्डमा जारी बैठकमा सभापतिको साझा उम्मेदवार तय गर्न छलफल जारी रहेको छ । बैठकस्थलबाट नेता शेखर कोइराला भने निस्किएका छन् । उनले सहमतिको प्रयास जारी रहेको र केही समयपछि आफू फर्किने बताएका छन् । उनले भने – म एकछिनमा आउँछु । अहिले सहमतिको […]

पौडेल समूह छिन्नभिन्न हुने संकेत, देउवालाई उम्मेदवार छान्न सकस

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आ–आफ्नो टीम बनाउन लागिपरेका छन् । तर, दुईवटै समूहले महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यामा पनि आफ्नो प्यानल बनाउन सकेका छैनन् ।शुक्रबार दिउँसो १ बजे  काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुँदैछ । त्यसअघि पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवार तय गर्न जुटेका छन् । देउवा समूहमा सभापतिका उम्मेदवारका रुपमा वर्तमान सभापति देउवालाई अगाडि सारिएको छ भने पौडेल पक्षमा अहिलेसम्म साझा उम्मेदवार तय हुन

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

सभापतिका साझा उम्मेदवार सहमतिका साथ टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् ।बत्तिस पुतलीस्थित अनुपम फुड्ल्याण्डमा बुधबार बसेको बैठकले सभापतिका लागि साझा उम्मेदवार बनाउने अन्तिम तयारी गरेको हो । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापति, निवर्तमान सभापतिको संयुक्त बैठकले सभापतिका आकांक्षी चार नेतालाई सहमतिमा ल्याएर साझा उम्मेदवार बनाउन […]

सभापतिको उम्मेदवार छान्न पौडेल समूह जुट्यो, युवा नेता पनि छुट्टै छलफलमा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइराला र डा. शेखरबीच छलफल भएको थियो ।सभापतिका दाबेदार बसेर साझा उम्मेदवार तय गर्न नसकेपछि मंगलबार दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिवारीमा केन्द्रीय सदस्यसहितको बैठक बोलाइएको छ । काँग्रेस नेता बद्री पाण्डेका अनुसार अबको तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने गरी पौडेल समूहमा कसरत भइरहेक

साझा उम्मेदवार उभ्याउनै पर्ने दबाबमा पौडेल समूह

पार्टीको नेतृत्व परिवर्तन गर्ने पक्षमा रहेको भने पनि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले त्यसका लागि साझा उम्मेदवार तय गर्न सकेका छैनन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा साझा उम्मेदवारी चयनको विषय झन्–झन् पेचिलो बन्दै गएको छ । सभापतिका लागि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाको दाबी छ ।

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने भएको छ ।बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले नेपाली कांग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाको रुपमा […]

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेको छ ।सत्तारुढ चार दलको शीर्ष तहमा मन्त्रालयको बाँडफाँडबारे छलफल भइरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिने निर्णय गरेको हो । काठमाडौंको बोहोराटारस्थित […]