एमालेको प्रतिक्रिया : व्याख्यात्मक घोषणाको अर्थ रहन्न

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको आजको बैठकबाट अनुमोदित ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता कम्प्याक्टमाथिको व्याख्यात्मक घोषणाको अर्थ नहुने प्रतिक्रिया दिएको छ । बैठकबाट बाहिरिने क्रममा एमालेका नेता खगराज अधिकारीले उक्त व्याख्यालाई सत्ता गठबन्धन कायम राख्ने सन्दर्भमा ल्याइएको टिप्पणी गर्नुभयो । सो प्रस्ताव पारितका […]

सम्बन्धित सामग्री

एमालेको प्रतिक्रिया– लुम्बिनी प्रदेशको बजेट टुक्रे आयोजनामा केन्द्रित

लुम्बिनी प्रदेश  सरकारले बुधबार प्रस्तुत गरेको बजेट टुक्रे आयोजनामा केन्द्रित भएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिक्रिया दिएको छ ।   एमाले संसदीय दलका  उपनेता बैजनाथ चौधरीले  नीति सही भएपनि नीतिसँग मिल्ने खालको बजेट नआएकोले बजेटले प्रतिफल दिन नसक्ने प्रतिक्रिया दिए । ‘नीति  राम्रो देखिए पनि बजेटमा भाषा मिलाएर सबै योजनाहरूमा रकम राखिएको छ’, उनले रातोपाटीसँग भने, ‘तर टुक्रे आयोजनामा निकै कम बजेट राख्दा  कार्यान्वयन गर्नको लागि समस्या देख

बजेटमा एमालेको प्रतिक्रिया : हावादारी योजना, हचुवामा स्रोतको अनुमान

आर्थिक वर्ष २०७९/८० का लागि सरकारले संसदमा पेश गरेको बजेटमाथि प्रारम्भिक प्रतिक्रिया दिंदै पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हचुवा बजेटको संज्ञा दिएका छन् ।बिजपाटीसँग संक्षिप्त कुरा गर्दै उनले भने, 'सरकारले आफ्नो हैसियत बिर्सेर बजेट ल्याएको छ । ५ महिनाको आयु भएको चुनावी सरकारले २५ वर्षका योजना ल्याउनु हावादारी कुरा हो ।' उनले बजेटमा गरिएको स्रोतको अनुमान पनि हचुवा रहेको, खर्चको प्रस्ताव पनि हचुवा रहेको र बजेटको आकार पनि हचुवाकै भरमा बढाइएको आरोप लगाए ।

सर्वदलीय बैठकबारे एमालेको प्रतिक्रिया : सरकारमा कुनै गम्भीरता र जिम्मेवारीपन छैन

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।प्रधानमन्त्री देउवाले संसदको अवरोध खुलाउने र एमसीसी अघि बढाउने लगायतका विषयमा छलफल गर्न आइतबार अपरान्ह चार बजे सर्वदलीय बैठक बोलाएका छन् । तर, नेकपा एमालेले भने सर्वदलीय बैठकका नाममा औपचारिकतामात्रै पुरा गरेकाले उक्त बैठकमा सहभागी हुनुको कुनै अर्थ नभएकाले सहभागी नहुने जनाएको छ ।नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका उपाध्यक्ष सुवास नेम्वाङले औपचारिकतामात्रै पुरा गर्नेगरी बोलाएक

जयसिंह धामी प्रकरणमा सरकारले लाचारी देखाएको एमालेको प्रतिक्रिया

काठमाडौँ– दार्चुलाका जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएको विषयमा छानबिन गर्न सरकारले गठन गरेको समितिले सरकारलाई बुझाएको प्रतिवेदन अस्पष्ट रहेको प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिक्रिया दिएको छ । एमाले सचिव प्रदीवकुमार ज्ञवालीले बिहीबार एक वक्तव्य जारी गर्दै सरकारले घटनालाई अर्कोतर्फ मोड्न खोजेको आरोप लगाएका छन् । उनले आफ्नो […]

अदालतको आदेशपछि एमालेको प्रतिक्रिया : देशको राजनीति जटिल मोडतिर गयो

काठमाडौं, ८ असार । नेकपा (एमाले) का प्रवक्ता एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सर्वोच्च अदालतले आजको आदेश अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् । अदालतको आजको आदेशले देशको राजनीति थप जटिलतातर्फ गएको बताए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले जेठ २१ र जेठ २७ गते भएको मन्त्रिपरिषद विस्तारलाई […]